जसपाले केन्द्रको निर्णय नमान्ने, निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम

नेपालगञ्ज – जनता समाजवादी पार्टी (जसपा) बाँकेले केन्द्रले गरेको गठबन्धनको निर्णय नमान्ने भन्दै उक्त निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएको छ। आधा दर्जन केन्द्रीय सदस्यको उपस्थितिमा बिहीबार नेपालगञ्जमा बसेको जिल्ला कमिटीकाे बैठकले उक्त निर्णय गरेको हो। केन्द्रीय निर्णय अनुसार, नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसलाई मेयर र जसपालाई उपमेयर दिने गरी गठबन्धन गरिएको छ। यस्तो निर्णय बाहिर […]

सम्बन्धित सामग्री

ऐलानी जग्गामा बनेका घरटहरा हटाउन ३५ दिने अल्टिमेटम

सल्यान : शारदा नगरपालिकाले श्रीनगरको बसपार्क क्षेत्रमा ऐलानी जग्गामा बनाइएका घरटहरा हटाउन ३५ दिने अल्टिमेटम दिएको छ। बसपार्क व्यवस्थित बनाउन भन्दै नगरपालिकाले ऐलानी जग्गामा भएका घरटहरा हटाउन अल्टिमेटम दिएको हो।श्रीनगर बजार नजिक रहेको सरकारी पर्ती ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्कको वरपरका घरटहरा हटाउन आग्रह गरेको नगरपालिकाले जनाएको छ। मंंसिर १५ गते बसेको शारदा नगर कार्यपालिकाको बैठकले ऐलानी जग्गामा भएका घरटहरा हटाएर बसपार्क विस्तार गर्ने निर्णय गरेको हो।शारदा

सात दिनभित्र फुटपाथ खाली गर्न बिर्तामोड नगरपालिकाको अल्टिमेटम

झापा – झापाको बिर्तामोड नगरपालिकाले बजार क्षेत्रभित्र सडक पेटीमा सञ्चालन हुँदै आएका फुटपाथ व्यवसाय हटाउनका लागि सात दिनको अल्टिमेटम दिएको छ। आइतबार नगरपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सात दिन भित्र हट्न बिर्तामोडका फुटपाथ व्यापारीलाई अल्टिमेटम दिएको हो । बिर्तामोड नगरपालिकाको कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले फुटपाथ व्यवसाय हटाउने निर्णय गरेको थियो । नगरपालिकाले बिर्तामोडमा […]

जसपाले केन्द्रको निर्णय नमान्ने, निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम

नेपालगञ्ज – जनता समाजवादी पार्टी (जसपा) बाँकेले केन्द्रले गरेको गठबन्धनको निर्णय नमान्ने भन्दै उक्त निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएको छ। आधा दर्जन केन्द्रीय सदस्यको उपस्थितिमा बिहीबार नेपालगञ्जमा बसेको जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको हो। केन्द्रीय निर्णयअनुसार नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसलाई मेयर र जसपालाई उपमेयर दिने गरी गठबन्धन गरिएको छ। यस्तो निर्णय बाहिर आउनेबित्तिकै जसपाले […]

स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई एमालेको अल्टिमेटम

प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । शनिबार बसेको एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले सोमबारसम्म निर्वाचनको मिति घोषणा नगरे सशक्त आन्दोलन गर्ने निर्णय...

दूधमा प्रतिलिटर १० रूपैयाँ बढाउन केन्द्रलाई बागमती सरकारले दियो अल्टिमेटम

हेटौंडा : बागमती प्रदेश सरकारले दूधको प्रतिलिटर मूल्य १० रूपैयाँ बढाउन संघीय सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ। बागमती प्रदेश दुग्ध विकास बोर्डको बुधबार बसेको बैठकले दूधमा प्रतिलिटर १० रूपैयाँ मूल्य वृद्धि गर्न केन्द्र सरकारलाई १५ दिने अल्टिमेटम दिने निर्णय गरेको हो।बागमती प्रदेशको प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटाले बुधबार सरोकारवालासँग बसेको बैठकले १५ दिनभित्र दूधको मूल्य बढाउन केन्द्र सरकारलाई १५ दिनको समय दिने निर्णय गरेको जानकारी दिए।उनका अनुसार केन

बार एशोसिएसनको निर्णय : प्रधानन्यायाधीशलाई १५ दिनको ‘अल्टिमेटम’ [विज्ञप्तिसहित]

नेपाल बार एशोसिएसनले स्वचालित पेशी प्रणाली कार्यान्वयन गर्न सुझाव दिएको प्रतिवेदन लागू गर्ने समयसीमा सहितको प्रतिबद्धता सर्वाेच्च अदालतबाट १५ दिनभित्र आउनुपर्ने ‘अल्टिमेटम’ दिएको छ । शुक्रवार बसेको बारको बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी सर्वाेच्च अदालतको फूल कोर्ट र प्रधानन्यायाधीशको भएको ठहर गर्दै अल्टिमेटम दिएको हो । बैठकपछि बारका महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रतिवेदन तत्काल लागू गराउने समयसीमा सहितको प्रतिबद्धता सर्वाेच्च अदालतबाट १५ दिनभित्र नआएमा नेबाएले न्याय...

माधव समूहको अल्टिमेटम: २ जेठमा नफर्किए आजै चारबजेसम्म राजीनामा

काठमाडौं। माधवकुमार नेपाल-झलनाथ खनाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई आज चारबजेसम्मको अल्टिमेटम दिएका छन्। आज बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले चार नेतामाथिको निलम्बन फिर्ता लिने निर्णय गरेपछि माधव समूहले २ जेठमा फर्किने निर्णय नगरे आजै ४ बजेसम्म राजीनामा दिने माधव समूहका नेताले देखापढीलाई बताए।

ओलीलाई माधव समूहले दियो भोलि ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेता माधव कुमार नेपाल समूहले भोलि बिहान ९ बजेसम्म अल्टिमेटम दिएको छ।आइतबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले अध्यक्ष ओलीलाई सच्चिन भोलि ९ बजेसम्मको अल्टिमेटम दिएको नेता योगेश भट्टराईले बताए।ओलीले २०७५ फागुन २ गतेको अवस्थामा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता नजनाए भोलि कठोर निर्णय लिन बाध्यता हुने उनले बताए।‘यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत् अवस्थामा फर्कनुपर्छ भन