डा केसीको चेतावनी लगत्तै चिकित्सा शिक्षा आयोगका कर्मचारीका विषयमा सरकारले गर्‍यो ७ बुँदे निर्णय

डा केसीले अल्टिमेटम दिएको केही घण्टाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कर्मचारीको समस्या समाधानका लागि सात बुँदे निर्णय गरेको हो।

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा आयोग र सीटीईभीटी विवाद उत्कर्षमा

सीटीईभीटीले विद्यार्थी भर्ना सुरु गरेको छ । तर चिकित्सा शिक्षा आयोगले सिट निर्धारण नभएको भन्दै सीटीईभीटी अन्तर्गतका कलेजमा मेडिकल शिक्षा सम्बन्धीका कक्षामा भर्ना नहुनु सूचना निकालेको छ । जसले गर्दा विद्यार्थी अन्योलमा छन् ।

चिकित्सा शिक्षा आयोग काजका कर्मचारीको भरमा

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ३१ मा आयोगको संगठन तथा कर्मचारी व्यवस्थापन संगठनात्मक संरचना अर्थ मन्त्रालयको सहमतिमा सरकारले स्वीकृत गरेबमोजिम हुने भए पनि अझैसम्म आयोगको कर्मचारी दबरन्दी स्वीकृत हुन सकिरहेको छैन।

चिकित्सा शिक्षा आयोग: सदस्य सचिवको नेमप्लेट उपाध्यक्षका पिएसओको हातमा

काठमाडौं, कात्तिक १ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको सदस्य सचिवमा सरुवा गरेका सदस्य सचिव शिवकुमार सापकोटाको आयोगका उपाध्यक्षको निर्देशनमा निजी सुरक्षा गार्डले नेमप्लेट हटाएको छ । आइतबार बिहान ११ बजे आयोगमा हाजिर गरी कर्मचारीसंगको ब्रिफिङ लिइरहेका सदस्य–सचिव सापकोटालाई उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बैठक कक्षमै पुगेर ववाल गरेर पिएसओ लगाएर बोर्ड फ्याकिदिएका […]

चिकित्सा शिक्षा आयोग केशरमहलमा सर्ने

आयोगले केशरमहल भवनको पुर्नसवलीकरण सकिएपछि त्यसको तेस्रो तलामा सर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट पत्र प्राप्त भएको जनाएको छ ।

आयोगले चिकित्सा शिक्षा स्नातक तहका लागि तोक्यो सिट सङ्ख्या

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका लागि कलेजहरूको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोग, कार्यकारी समितिको २० वैशाखको बैठकले शैक्षिक सत्र २०७८र७९ का लागि कलेजहरूको लागि सिट सङ्ख्या निर्धारण गरेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ । हेर्नुहोस् सूचना:

चिकित्सा शिक्षा स्नातक तहका लागि आयोगले तोक्यो सिट संख्या

२२ वैशाख, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका लागि कलेजहरुको सिट संख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोग, कार्यकारी समितिको २० वैशाखको बैठकले शैक्षिक सत्र २०७८/७९ का लागि कलेजहरुको लागि सिट संख्या निर्धारण गरेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ । आयोगले विभिन्न ८२ कलेजलाई चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न कार्यक्रम […]

प्रश्नपत्र बाहिरिएको भ्रामक प्रचारप्रसार भयो : चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा काठमाडौं उपत्यकासहित देशका अन्य चार स्थानका परीक्षा केन्द्रहरूमा मर्यादित र व्यवस्थित रूपमा भइरहेको भन्दै प्रश्नपत्र बाहिरिएको भ्रामक प्रचारप्रसार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 'परीक्षा जारी रहेको अवस्थामा केही सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा परीक्षाको प्रश्नपत्र बाहिरिएको लगायतका तथ्यहीन र भ्रामक प्रचार प्रसार भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ' चिकित्सा शिक्षा आयोग

म्याचिङको पूर्व मनोनयनमा उजुरी, सूची परिवर्तन हुन सक्छ: चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्ति तथा विदेशीतर्फको म्याचिङ हुने सिटमा सार्वजनिक गरेको पूर्वमनोनयनको सूचीमा उजुरी परेको छ।

चिकित्सा शिक्षा आयोगमा चीनमा अध्ययनरत विद्यार्थीको धर्ना

नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै चीनबाट फर्केका एमबिबिएस अध्ययनरत विद्यार्थीले चिकित्सा शिक्षा आयोग सानोठिमीमा धर्ना दिएका छन्।