ऐलानी जग्गामा बनेका घरटहरा हटाउन ३५ दिने अल्टिमेटम

सल्यान : शारदा नगरपालिकाले श्रीनगरको बसपार्क क्षेत्रमा ऐलानी जग्गामा बनाइएका घरटहरा हटाउन ३५ दिने अल्टिमेटम दिएको छ। बसपार्क व्यवस्थित बनाउन भन्दै नगरपालिकाले ऐलानी जग्गामा भएका घरटहरा हटाउन अल्टिमेटम दिएको हो।श्रीनगर बजार नजिक रहेको सरकारी पर्ती ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्कको वरपरका घरटहरा हटाउन आग्रह गरेको नगरपालिकाले जनाएको छ। मंंसिर १५ गते बसेको शारदा नगर कार्यपालिकाको बैठकले ऐलानी जग्गामा भएका घरटहरा हटाएर बसपार्क विस्तार गर्ने निर्णय गरेको हो।शारदा

सम्बन्धित सामग्री

अतिक्रमित जग्गा खाली गर्न प्रशासनको अल्टिमेटम

सदरमुकाम खलंगाभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका घरटहरा हटाउन स्थानीय प्रशासनले चासो लिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले सूचना प्रकाशित गरी ३५ दिनभित्र अतिक्रमण भएको जग्गा खाली गर्न अल्टिमेटम दिएको हो ।

शारदा नगरमा पनि चल्याे डोजर

सल्यान जिल्लाको शारदा नगरपालिकाले प्रमुख व्यापारिक केन्द्र श्रीनगरस्थित पुरानो बसपार्क क्षेत्रमा निर्माण गरिएका अस्थायी घरटहरा सोमबारदेखि हटाउन सुरु गरेको छ । शारदा नगरपालकिा–१ श्रीनगरमा रहेको पुरानो बसपार्कलाई व्यवस्थित र आधुनिक बसपार्क निर्माण गर्नका लागि बसपार्क क्षेत्रमा ऐलानी जग्गामा बनाइएका घरटहरा हटाउन नगरपालकिाले गत २६ मंसिरमा सूचना जारी गरी ३५ दिने अल्टिमेटम दिएको थियो । अल्टिमेटल […]

सुकुम्बासीको प्रश्न-उठिवासको त्रास कहिलेसम्म ?

काठमाडौं- संयुक्त सुकुम्बासी मोर्चाले वर्षौँदेखि आफूहरू बस्दै आएको जमिनको लालपूर्जा दिन सरकारसँग माग गरेका छन् । गत शुक्रबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएपछि सुकुम्बासी आन्दोलित भएका छन् ।  बिहीबार काठमाडौंमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गरेका मोर्चाका पदाधिकारीले उठिवासको त्रासमा सुकुम्बासी कहिलेसम्म […]

बागमती किनारका सुकुम्बासीको प्रश्न : यहाँबाट हटाए कहाँ जाने ?

२७ कात्तिक, काठमाडौं । सरकारले वागमती नदी करिडोर क्षेत्रका घरटहरा भत्काउने अल्टिमेटम दिएको भन्दै असन्तुष्टि जनाएका छन् । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार एक सूचना जारी गर्दै १० दिनभित्र वागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएपछि उनीहरुले आफूमाथि सरकारले अन्याय गरेको बताएका हुन् । सुकुम्वासीहरुको समस्या समाधान नगरी घरटहरा […]

वागमती नदी करिडोर क्षेत्रका घरटहरा भत्काउने १० दिने अल्टिमेटम

काठमाडाैं । सरकारले वागमती नदी करिडोर क्षेत्रका घरटहरा भत्काउने अल्टिमेटम दिएको भन्दै असन्तुष्टी जनाएका छन् । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार एक सूचना जारी गर्दै १० दिनभित्र वागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएपछि उनीहरुले आफूमाथि सरकारले अन्याय गरेको बताएका हुन् । सुकुम्वासीहरुको समस्या समाधान नगरी घरटहरा भत्काउने निर्देशन […]

घरटहरामा डोजर लाउने सूचना सुनेपछि आक्रोशित बने सुकुम्बासी

काठमाडौं : सरकारले वागमती नदी करिडोर क्षेत्रका घरटहरा भत्काउने अल्टिमेटम दिएको भन्दै असन्तुष्टि जनाएका छन्।अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार एक सूचना जारी गर्दै १० दिनभित्र वागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएपछि उनीहरुले आफूमाथि सरकारले अन्याय गरेको बताएका हुन्।सुकुम्वासीहरुको समस्या समाधान नगरी घरटहरा भत्काउने निर्देशन दिइएको भन्दै सुकुम्वासीहरुले असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार न्युज एजेन्सी नेपालको टिम वागमती नदी किनाराको थापथलीस्थि

बागमती करिडोरका टहरा भत्काउन १० दिने अल्टिमेटम

सुकुमबासीका नाममा बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाइएका घरटहरा भत्काउन १० दिने अल्टिमेटम दिइएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै १० दिनभित्र टहरा भत्काउन...

ऐलानी जग्गामा बनेका घरटहरा भत्काउन अल्टिमेटम

शारदा नगरपालिकाले श्रीनगरको बसपार्क क्षेत्रमा ऐलानी जग्गामा बनाइएका घरटहरा भत्काउन १५ दिने अल्टिमेटम दिएको छ