खाल्सा एड इन्टरनेश्नलको सहयोग

खाल्सा एड इन्टरनेश्नलले भक्तपुरस्थित् भक्तपुर अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । खाल्सा एड इन्टरनेश्नल र ‘कन्ट्रिव्युसन फर नेपाल’ का प्रतिनिधिहरुले अस्पताललाई उक्त स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । बेलायतमा रहेको खाल्सा एड इन्टरनेश्नलले नेपाललाई कोभिड राहतअन्तर्गत एक सय ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । सोहीअनुसार भक्तपुर अस्पताललाई पाँच थान कन्सन्ट्रेटर […]