काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’ को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फर्स्टलुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण सुरु भएको जानकारी दिएको हो । फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुति रहने यो चलचित्रलाई बिजु पार्कीले निर्देशन गर्ने छन् । यो उनको डेब्यू निर्देशन […]
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोले अवरुद्ध सडक सञ्चालनमा ल्याउन अझै एकदेखि डेढ हप्ता लाग्न सक्ने प्राविधिकहरूले बताएका छन्। पहिरो प्रभावित क्षेत्रको माथिल्लो भागबाट डाइभर्सन ट्र्याक खोलिसकिएको र अहिले त्यसलाई सडक सञ्चालनयोग्य बनाउने काम भइरहेको छ। साइटमा खटिएका इन्जिनियर विराज ओझाका अनुसार भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि कृष्णभीरमा पहिरो गई राजमार्ग अवरुद्ध भएको हो। अहिले […]
चितवन, २४ भदौ । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती ‘बुकिङ’ रद्द हुँदा होटल सुनसान छ । […]
Kathmandu. Controversy has arisen over the presence of controversial religious leaders at a program organized in New Baneshwor, Kathmandu, on Tuesday, in memory of the martyrs of the 'Gen Z Movement'. Questions have been raised from all quarters regarding the participation of religious leaders Balyogeshwar Vijay Krishnamurti (Vijay Bhandari) and Shriniwas Acharya.Home Minister Sujan Gurung was present as the chief guest at the program, along with Minister of Law Sobita Gautam, Minister of Science, Technology and Innovation Mahabir Pun, and Minister of Infrastructure Sunil Lamsal.In the same program, controversial religious leaders were seated on the stage ahead of the ministers....
२४ भदौ, काठमाडौं । ललितपुरस्स्थित किष्ट शिक्षण अस्पतालमा ५ वर्षीया बालिकाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको छ ।
यही भदौ २ गते बालिकाको शल्यक्रिया भएको अस्पतालले जानकारी दिएको छ । बालिकालाई उनकी ३३ वर्षीया आमाले कलेजो …
काठमाडौं । हालै रसुवामा आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको अवस्थालाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छन् । मन्त्री यादवले काठमाडौं उपत्यकाभित्र मात्र लागू हुने गरी, एउटा कम्पनीको ग्यास सिलिन्डर […]