रोटरी क्लबद्वारा बैतडी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

बैतडी : कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले रोटरी क्लब अफ थापाथली, काठमाडौंले जिल्ला अस्पताल बैतडीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।  अस्पताललाई शनिबार १० लिटरका दुई थान अक्सिजन कन्सन्ट्रेन्टर हस्तान्तरण गरिएको हो।रोटरी क्लब अफ थापाथली, काठमाडौंका पूर्वअध्यक्ष दानबहादुर चन्दको पहलमा प्राप्त भएका ती कन्सन्ट्रेन्टर लाई नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले हस्तान्तरण गरेका हुन्।अक्सिजन कन्सन्ट्रेन्टर प्राप्त भएसँगै कोरोनाका जटिल बिरामीको उपचार सहजता आउने

सम्बन्धित सामग्री

बैतडी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

अक्सिजन कन्सन्ट्रेन्टर प्राप्त भएसँगै कोरोनाका जटिल बिरामीको उपचार सहजता आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीको विश्वास रहेको छ ।