कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काले कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई १२ लाख मूल्य बराबरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छन् । उनले आज उक्त सामाग्री अस्पताललाई हस्तान्तरण गरेकी हुन् । खड्काले आफ्नो व्यक्तिगत पहलमा ३ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छन् । ती अक्सिजन कन्सन्ट्रेटर काठमाडौँको स्वंयसेवी कोर नेपाल नामक संस्थाले सहयोग गरेको सांसद खड्काले जानकारी दिइन् ।प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्कालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै सांसद खड्काले कोभिड–१९ को महामार