लघुवित्तको नगद लाभांश वितरणमा खुकुलो व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको नगद लाभांश वितरणसम्बन्धी व्यवस्था खुकुलो बनाएको छ । यसअघि नगद लाभांश वितरणका लागि राखिएको प्रावधान हटाएको हो ।  लघुवित्त वित्तीय संस्थाहरूले आर्थिक वर्ष ०७७/७८ मा खुद वितरणयोग्य...

सम्बन्धित सामग्री

समता घरेलु लघुवित्तको लाभांश प्रस्ताव, बोनससँगै नगद लाभांश पनि

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । मङ्सिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ५ दशमलव ४२२२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यस वर्ष कम्पनीले कुल ५ दशमलव ७०७६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा २ करोड २४ लाख ९६ हजार ९१६ रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कुल १८ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।

एनआईसी एशिया लघुवित्तको लाभांश प्रस्ताव

काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजारको १५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्त स्थापना […]

एनआईसी एशिया लघुवित्तको १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

एनआईसी एशिया लघुवित्तको १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । लघुवित्तको यही वैशाख १० गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

एनआईसी एशिया लघुवित्तको १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

एनआईसी एशिया लघुवित्तको १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । लघुवित्तको यही वैशाख १० गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर लगानीकर्ताहरूलाई ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने भएको हो । लघुवित्तको आज

नेरुडे लघुवित्तले २२ प्रतिशत बोनस सेयर दिने

नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई २२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई उक्त बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।लघुवित्तको सञ्चालक समितिको २९९ औं बैठकबाट लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रूपैयाँ रहेको छ ।चुक्ता पूँजीको २२ प्रतिशतले हुन आउने १३ करोड २० लाख रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो । यस्तै, कर

आरएमडीसी लघुवित्तले२५ प्रतिशत लाभांश दिने

आरएमडीसी लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागिसमेत गरी ५ प्रतिशत नगद लाभांश वितरण […]

लक्ष्मी लघुवित्तद्वारा २७.३७ प्रतिशतले लाभांश वितरणको घोषणा

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २७.३७ प्रतिशतले लाभांश वितरण गर्ने भएको छ । लघुवित्तको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयरसहित ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।उक्त निर्णय अनुसार लघुवित्तले सेयरधनीहरुलाई ६ करोड ४० लाख ९ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने दुई करोड ३५ लाख  ८२ हजार २६३ रुपैयाँ नगद लाभांश बाँड्नेछ । लघुवित्तले नगद र बोनस गरी कुल २७.३७ प्रतिशत लाभां