महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर लगानीकर्ताहरूलाई ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने भएको हो । लघुवित्तको आज

सम्बन्धित सामग्री

नेस्डो समृद्धि लघुवित्तले ७३.६८ प्रतिशत लाभांश दिने

१२ चैत, काठमाडौं । नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ९ चैतमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी २५ करोड २५ लाखको ५० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत २३.६८ […]

नेस्डो समृद्धि लघुवित्तले ७३.६८ प्रतिशत लाभांश दिने

१२ चैत, काठमाडौं । नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ९ चैतमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी २५ करोड २५ लाखको ५० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत २३.६८ […]

महिला लघुवित्तको प्रस्तावित कुल ५० प्रतिशत लाभांश  पारित

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आइतवार  सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित ५० प्रतिशत लाभांशसम्बन्धी प्रस्ताव पारित गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १४ करोड ७५ लाखको आधारमा ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको हो । साथै सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा फागुन ४ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य छन् ।

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

२६ पुस, काठमाडौं । महिला लघुवित्तले ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २६ पुस बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल …

महिला लघुवित्तले गर्यो लाभांश संशोधन, बढायो बोनस सेयर

महिला लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन गरेको छ । हिजो बसेको कम्पनीको सञ्चालक समितिको ३६ औं बैठकबाट गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश संशोधन गरेको हो । अब कम्पनीले आफ्ना सेयरधनीहरूलाई २.५ प्रतिशत नगद लाभांश र ४७.५ प्रतिशत बोनस सेयर दिने छ । नगद र बोनस गरेर कम्पनीले चुक्ता पुँजी १० करोडको ५० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती पाएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।  यसअघि कम्पनीले ४५ प

महिला लघुवित्तले सेयरधनीलाई ५० प्रतिशत लाभांश वितरण गर्ने

महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर धनीहरुलाई अधिकतम ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  लघुवित्तको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्ष आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । यद्यपि, प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । लघुवित्तले गत वर्षमात्रै आईपीओ जारी गरेको हो । आईपीओपछि पहिलोपटक लघुवित्तले लाभांश घोषणा

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

महिला लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनी शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी ४५ प्रतिशतले हुन आउने ४ करोड ५० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५ प्रतिशतले हुन आउने ५० लाख नगद गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

सनराइज म्युचुअल फण्डको बुक क्लोज कहिले ?

८ भदौ, काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फण्डको बुक क्लोज मिति तय भएको छ ।सनराइज म्युचुअल फण्डले गत वर्षको मूनाफाबाट ५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । उक्त लाभांश प्रयोजनका लागि आगामी भदौ १६ गते ईकाईधनी किताब बन्द (बुक क्लोज) गर्ने कम्पनीले जनाएको छ । बुक क्लोज एकदिनका लागिमा मात्रै हुनेछ ।