लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २७.३७ प्रतिशतले लाभांश वितरण गर्ने भएको छ । लघुवित्तको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयरसहित ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।उक्त निर्णय अनुसार लघुवित्तले सेयरधनीहरुलाई ६ करोड ४० लाख ९ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने दुई करोड ३५ लाख ८२ हजार २६३ रुपैयाँ नगद लाभांश बाँड्नेछ । लघुवित्तले नगद र बोनस गरी कुल २७.३७ प्रतिशत लाभां