एनआईसी एशिया लघुवित्तको १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

एनआईसी एशिया लघुवित्तको १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । लघुवित्तको यही वैशाख १० गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

सम्बन्धित सामग्री

एनआईसी एशिया लघुवित्तको लाभांश प्रस्ताव

काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजारको १५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्त स्थापना […]

एनआईसी एशिया डाईनामिक डप्ट फण्डद्वारा लाभांश वितरण शुरु

काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले गत आर्थिक वर्ष (आव) ०७९÷८० को लाभांश वितरण थालेको छ ।  गत साउन १९ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले करसमेत इकाईधनीहरूका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियोे । भदौ १७ गतेदेखि सम्बन्धित इकाईधनीहरूको बैंक खातामा लाभांश जम्मा गर्न शुरु गरिएको योजना व्यवस्थापकले जानकारी दिएको छ । योजना व्यवस्थापकले लाभांश प्रयोजनका लागि गत साउन १९ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गरेका छन् ।  खुलामुखी प्रकृतिको यस योजनाका इकाईनीहरूले प्राप्त गर्ने कर तथा निर्धारित डीपी शुल्क कट्टापछिको प्रतिफल रकम पुनः लगानी गर्न सक्ने व्यवस्थासमेत गरिएको थियो ।  लाभांश पुनः लगानी योजनामा सहभागी हुनका लागि योजना व्यवस्थापकले साउन ३२ गतेसम्मको मिति तय गरेको थियो । उक्त मितिसम्म सहभागी नहुने इकाईधनीहरूको लाभांश वितरण प्रक्रिया अघि बढाइएको हो ।

एनआईसी एशिया डाईनामिक डप्ट फण्डले यस वर्ष १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ । साउन १९ गते विहान ११ बजे बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले कर समेत इकाईधनीहरूका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । योजना व्यवस्थापकले लाभांश प्रयोजनका लागि साउन १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । खुलामुखी प्रकृतिको यस योजनाका इकाईनीहरूले प्राप्त गर्ने कर तथा निर्धारित डिपि शुल्क कट्टापछिको प्रतिफल रकम पुनः लगानी गर्न सक्ने जानकारी समेत योजना व्यवस्थापकले दिएको छ । लाभांश पुनः लगानी योजनामा सहभागी हुनका लागि साउन ३२ गतेसम्मको मिति तोकिएको छ । उक्त मितिसम्म सहभागी नहुने इकाईधनीहरूको लाभांश वितरण प्रक्रिय अघि बढ्ने जानकारी समेत योजना व्यवस्थापकले दिएको छ ।

एनआईसी एशिया लघुवित्तको १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

एनआईसी एशिया लघुवित्तको १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । लघुवित्तको यही वैशाख १० गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

एनआईसी एशिया ब्यालेन्स फण्ड र ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

भदौ २४, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ब्यालेन्स फण्ड र ग्रोथ फण्डको नगद लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।  एनआईसी एशिया ब्यालेन्स फण्ड र एनआईसी ग्रोथ फण्डले इकाई वितरणको लागि भदौ २७ गते बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म शेयर कमायम गर्नुपर्ने भएको हो ।  एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डले इकाईधनीलाई कर सहित ३०/३० प्रतिशतका दरले नगद लाभांश वितरण प्रस्ताव निर्णय गरेका छन् ।

४८ प्रतिशत नगद लाभांश पारित गर्दै एनआईसी एशिया क्यापिटलको साधारण सभा सम्पन्न

काठमाडौं, १३ भदौ । एन आई सी एशिया क्यापिटलकोे भदौ १३ गते आइतबार सम्पन्न भएको ५औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गरेको छ । संस्थाले चुक्ता पुँजीको ४८ प्रतिशत (कर सहित) का दरले हुन आउने ९ करोड ६० लाख रुपैंया नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ […]

एनआईसी एशिया डायनामिक डेप्ट फण्डले साउन २८ गते बुक क्लोज गर्ने

साउन २४, काठमाडौं । एनआईसी एशिया डायनामिक डेप्ट फण्डले प्रस्तावित प्रतिफलका लागि साउन २८ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा साउन २७ गतेसम्म कायम इकाईधनीहरु मात्र प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।  एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस फण्डले कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलको व्यवस्थापनमा सञ्चालित यो खुलामुखी योजना हो । क्यापिटलको व्यवस्थापनमा तीन बन्दमुखी योजना र एक खुलामुखी योजना सञ्चालनमा रहेको छ ।  यी तीन योजना सहित क्यापिटलले असार २३ गतेदेखि सात वर्षे अवधिको एनआईसी एशिया सेलेक्ट–३० सञ्चालन गरेको छ । पुराना दुई बन्दमुखी योजना एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुका लागि पनि क्यापिटलले एउटै अनुपातमा कर समेत ३५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिसकेको छ । यी बन्दमुखी योजनाको लाभांशका लागि भने बुक क्लोजको मिति तय हुन बाँकी छ । एनआईसी एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष १२ प्रतिशत प्रतिफल वितरण गरेको थियो भने एनआईसी एशिया ब्यालेन्सड् फण्डले सञ्चालनमा आएको आठ महिनामै ८ प्रतिशत प्रतिफल वितरण गरेको थियो । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले भने पहिलो वर्षमा १० प्रतिशत लाभांश वितरण गर्न सफल भएको हो ।

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीन ओटा योजनाद्वारा लाभांश घोषणा

साउन १७, काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीन ओटा योजनाहरुले लाभांश घोषणा गरेका छन् । एनआईसी एशिया ग्रोथ फण्ड,एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले आर्थिक वर्ष ०७७/७८ को लाभांश घोषणा गरेका हुन् । एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले एउटै अनुपातमा कर सहित ३५ प्रतिशत र एनआईसी एशिया डायनामिक डेप्ट फण्डले कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  क्यापिटलको व्यवस्थापनमा तीन बन्दमुखी योजना र एक खुलामुखी योजना सञ्चालनमा रहेको छ । यी तीन योजना सहित क्यापिटलले असार २३ गतेदेखि सात वर्षे अवधिको एनआईसी एशिया सेलेक्ट–३० सञ्चालन गरेको छ । एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड भने खुलामुखी योजना हो ।  एनआईसी एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष १२ प्रतिशत प्रतिफल वितरण गरेको थियो भने एनआईसी एशिया ब्यालेन्सड् फण्डले सञ्चालनमा आएको आठ महीनामै ८ प्रतिशत प्रतिफल वितरण गरेको थियो । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले भने पहिलो वर्षमा १० प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ ।