भारतमा महिन्द्राको ‘अक्सिजन अन ह्वील’

काठमाडौं। भारतको अक्सिजन अभाव कम गर्न महिन्द्रा कम्पनीले ‘अक्सिजन अन ह्वील’ पहल सुरु गरेको छ। कम्पनीले आफूले उत्पादन गरेको अक्सिजन सिधै अस्पताल र संक्रमितको घरमै पुर्‍याउने गरी पहल सुरु गरेको बताएको छ। यस पहलको सुरुवात महाराष्ट्रबाट गरिसकेको हो। यो अभियानले अक्सिजनको अभावमा मृत्यु हुने संक्रमितको संख्या घट्ने बताइएको छ।

सम्बन्धित सामग्री

महिन्द्राको ट्रियो झोर डिभी बजारमा

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इनर्जीले नेपाल इभी इन्टरनेसनल सोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डिभी बजारमा ल्याएको छ।...

महिन्द्राको ट्रियो झोर डिभी बजारमा

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इनर्जीले नेपाल इभी इन्टरनेसनल सोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डिभी बजारमा ल्याएको छ।...

कुरिन्टारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम सञ्चालन

काठमाडौं । अग्नि ग्रुपले कुरिन्टारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम सञ्चालनमा ल्याएको छ । महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुविधा सम्पन्न शोरूम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउन केन्द्रीत रहेको बताए । उनले सबै महिन्द्रा […]

महिन्द्राको ‘एसपी प्लस’ ट्याक्टर नेपाली बजारमा

काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले नयाँ ‘एसपी प्लस’ ट्याक्टर श्रृङ्खला नेपाली बजारमा ल्याएको छ । नेपाली बजारमा सार्वजनिक यी ट्याक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरू रहेको कम्पनीले […]

महिन्द्राको नयाँ एसपी प्लस ट्रयाक्टर शृङ्खला नेपाली बजारमा

महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टरले  एसपी प्लस ट्रयाक्टर शृङ्खला नेपाली बजारमा भित्र्याएको छ । उन्नत ईएलएस (एक्स्ट्रा लङ्ग लामो स्ट्रोक) डीआई इन्जिनद्वारा सञ्चालित ३० एचपीदेखि ५० एचपी सम्मका श्रेणीका यी  ट्र्याक्टर शक्तिशाली रहेको कम्पनीले बताएको छ ।श्रृंखलामा चार हर्सपावर प्वाइन्ट– २७५ डीआई एसपीप्लस (३९ एचपी), ४१५ डीआई एसपीप्लस (४२ एचपी), ५७५ डीआई एसपीप्लस (४७ एचपी) र ५८५ डीआई एसपीप्लस (५० एचपी) मा विस्तारित मोडलहरू समावेश छन् । यसमा ६ वर्षे वारेन्टी अफरसमेत रहेको छ ।यी ट्रया

महिन्द्राको डिलर र सब–डिलर विस्तार

नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपले नयाँ थ्री एस डिलर, टू एस सब–डिलर विस्तार गरेको छ । चितवनको भरतपुरमा डिलर र टाँडीमा सबडिलर विस्तार गरेको हो ।डिलर र सब–डिलरको ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले उद्घाटन गरे । कम्पनीले अन्य स्थानमा पनि डिलर र सबडिलर विस्तार गर्दै लैजाने जनाएको छ ।

डडेल्धुरामा महिन्द्राको शोरुम सञ्चालन

अग्नि ग्रुपले सूदुरपश्चिम प्रदेशको डडेल्धुरामा महिन्द्राको थ्री एस सुविधासहितको शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमको अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुख संगीता भण्डारीले उद्घाटन गरे ।डडेल्धुरा र आसपासका ग्राहकलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच पु¥याउन शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक

महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्टको मूल्य ८ लाख ४० हजार रहेको छ ।महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण […]

महिन्द्राको इलेक्ट्रिक अटो नेपाली बजारमा

काठमाडौं, कात्तिक ९ । महिन्द्राको इलेक्ट्रिक अटो नेपाली बजारमा भित्रिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अटोको बजार प्रवेश गराउँदै विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताउनुभयो । उहाँले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरु बढाउने रहेको बताउनुभयो । मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित […]