महिन्द्राको नयाँ एसपी प्लस ट्रयाक्टर शृङ्खला नेपाली बजारमा

महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टरले  एसपी प्लस ट्रयाक्टर शृङ्खला नेपाली बजारमा भित्र्याएको छ । उन्नत ईएलएस (एक्स्ट्रा लङ्ग लामो स्ट्रोक) डीआई इन्जिनद्वारा सञ्चालित ३० एचपीदेखि ५० एचपी सम्मका श्रेणीका यी  ट्र्याक्टर शक्तिशाली रहेको कम्पनीले बताएको छ ।श्रृंखलामा चार हर्सपावर प्वाइन्ट– २७५ डीआई एसपीप्लस (३९ एचपी), ४१५ डीआई एसपीप्लस (४२ एचपी), ५७५ डीआई एसपीप्लस (४७ एचपी) र ५८५ डीआई एसपीप्लस (५० एचपी) मा विस्तारित मोडलहरू समावेश छन् । यसमा ६ वर्षे वारेन्टी अफरसमेत रहेको छ ।यी ट्रया

सम्बन्धित सामग्री

उदयपुरमा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते

सगरमाथा लोकमार्गमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा थप तीन जना घाइते भएका छन् ।  गाईघाटबाट सामान लिएर रौतामाई गाउँपालिका–५ रसुवा जाँदै गरेको स१त ४९४६ नम्बरको ट्रयाक्टर त्रियुगा नगरपालिका–१५ छाम्लिङ्गमा अनियन्त्रित भई दुर्घटना भएको हो ।दुर्घटनामा ट्रयाक्टरमा सवार रौतामाई गाउँपालिका–६ का १८ वर्षीय शिवराज घिमिरेको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दि

भैरहवाबाट महेन्द्राको ५८५ एसपी प्लसको ट्रयाक्टर बिक्री सुरू

महिन्द्र एण्ड महिन्दा कम्पनिको नया ट्रयाक्टर ५८५ एसपी प्लसको बिक्री तथा प्रवद्धन भैरहवामा सुरु भएको छ ।महिन्द्र एण्ड महिन्द्रा कम्पनीको यस क्षेत्रको आधिकारीक बिक्रेता अम्बु मार्केटिङ्गले एक कार्यक्रमको आयोजना गरि ५८५ एसपी प्लस सार्वजनिक गरेको हो । ‘पावरमा प्लस, माईलेजमा प्लस’ भन्ने नारासहित कम्पनीले ५० हर्ष पावरको ५८५ एसपी प्लस ट्रयाक्टर सार्वजनिक गरेको हो । […]

गाजा कारोबारीमा संलग्न भएको आरोपमा शिक्षक पक्राउ

तत्काल प्रहरीले मेहतालाई नियन्त्रणमा लिन सफल भएको र ट्रयाक्टर खोलेर हेर्दा गाजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सन्जयसिंह थापाले बताए।

​उदयपुरमा ट्रयाक्टर चालक मृत भेटिए

उदयपुर, कात्तिक ९ – उदयपुरमा बिहीबार बिहान एक जना ट्रयाक्टर चालक मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार उदयपुर...