महिन्द्राको इलेक्ट्रिक अटो नेपाली बजारमा

काठमाडौं, कात्तिक ९ । महिन्द्राको इलेक्ट्रिक अटो नेपाली बजारमा भित्रिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अटोको बजार प्रवेश गराउँदै विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताउनुभयो । उहाँले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरु बढाउने रहेको बताउनुभयो । मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित […]

सम्बन्धित सामग्री

महिन्द्राको इलेक्ट्रिक अटो ‘ट्रियो’ नेपाली बजारमा

महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक अटो नेपालमा सार्वजनिक गरेको छ । लिथियम–आयोन ब्याट्रीमा सञ्चालित ट्रियो अटोको ‘सफ्ट टप’ भेरियन्ट मूल्य ८ लाख ४० हजार रुपैयाँ तोकिएको छ । महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने छ ।