कुरिन्टारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम सञ्चालन

काठमाडौं । अग्नि ग्रुपले कुरिन्टारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम सञ्चालनमा ल्याएको छ । महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुविधा सम्पन्न शोरूम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउन केन्द्रीत रहेको बताए । उनले सबै महिन्द्रा […]

सम्बन्धित सामग्री

डडेल्धुरामा महिन्द्राको शोरुम सञ्चालन

अग्नि ग्रुपले सूदुरपश्चिम प्रदेशको डडेल्धुरामा महिन्द्राको थ्री एस सुविधासहितको शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमको अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुख संगीता भण्डारीले उद्घाटन गरे ।डडेल्धुरा र आसपासका ग्राहकलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच पु¥याउन शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

ताप्लेजुङमा महिन्द्राको शोरुम

अग्नि गु्रपले ताप्लेजुङमा महिन्द्रा गाडीको सोरुम खोलेको गरेको छ । कम्पनीले थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टसको सेवा प्रदान गर्ने उद्देश्यले उक्त सोरुम सञ्चालन गरेको जनाएको छ।

नक्सालमा महिन्द्राको शोरुम खुल्यो

नेपाल अधिराज्यभर महिन्द्राका गाडी तथा ट्याक्टर बिक्री गर्दै आएको अग्नि इन्कर्पोरेटेडले नक्सालमा आफ्नो शोरुम संचालनमा ल्याएको छ। शोरुमको अरबिन्द म्याठु र उर सन्जय जादवले संयूक्त रुपमा उद्घाटन गरे। ग्राहकहरुलाई सहज एवं सुलभ सेवा दिने उद्देश्यले नक्साल स्थित शोरुममा पिक अप गाडिमात्र राखिएको कम्पनीले जनाएको छ। अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको सेवा नेपालमा सञ्चालन गर्दै…