महिन्द्राको छदिने ‘महिन्द्रा केयर फेस्ट’ सुरु, लुब्रिकेन्ट्स र स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट (भिडियाे)

महिन्द्राको देशव्यापी छदिने ‘महिन्द्रा केयर फेस्ट २०२४' सुरु भएको छ । महिन्द्रा फोर ह्विलरको एक मात्र आधिकारिक बिक्रेता अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो प्रालिले उक्त महोत्सव सुरु गरेको हो ।