दसैँमा गाउँ जानेहरूको भिडले नागढुङ्गामा गाडीको जाम

काठमाडाैं।समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन रहेकाे छ।दसैँमा गाउँ जानेहरूको भिडले नागढुङ्गामा गाडीको जाम बढेकाे छ।काठमाडौंमा ट्राफिक प्रहरीको विशेष चेकिङ परिचालन गरीएकाे छ।मनास्लुमा फेरि हिम पहिरो जाँदा टेन्टहरुमा क्षति भएकाे छ।बेलायतमा कर्मचारीको आन्दोलले रेल सेवा प्रभावित भएकाे छ।

सम्बन्धित सामग्री

कुम जाम हुने समस्या के हो ?

एक पूर्वप्रहरी अधिकृत भन्छन्, ‘मेरो हातलाई टाउकोमाथि सिधा लान सकिंदैन । कपाल कोर्नसमेत गाह्रो हुन्छ । यसले गर्दा दैनिक कामकाजमा असहज भएको छ ।’ उनको भनाइ सुन्दा कुमको दुखाइ वा जाम भएको संकेत पाइन्छ । यस्तो समस्या भोग्ने उनी मात्र एक्लो छैनन् । धेरैलाई यसले असहज बनाएको छ । खासमा किन कुम दुख्छ, किन जाम […]

किन भइरहेको छ काठमाडौंमा ट्राफिक जाम ?

काठमाडौं : तपाईंले केही दिनदेखि काठमाडौं उपत्यकाभित्र ट्राफिक जाम बढेको महसुस गर्नु भएको छ? तिहारपछि एकाएक ट्राफिक जाम देखिएको छ उपत्यकामा। तिहारपछि बिदामा बन्द भएका कार्यालय र विद्यालयहरू समेत संचालनमा आएकाले पनि काठमाडौं उपत्यकाभित्र ट्राफिक जाम बढेको ट्राफिक प्रहरीको दाबी रहेको छ। चुनावमा धेरै मानिस भोट हाल्न र नेता तथा कार्यकर्ताहरू काठमाडौं…

नागढुङ्गादेखि नौबिसे सडकखण्डमा लामो जाम, यात्रु घण्टौं जाममा बस्न बाध्य

काठमाण्डौ – दशैँका लागि गाउँघर फर्किनेको संख्या बढेसँगै काठमाण्डौसँग जोडिएको मुख्य नाका नागढुंगा नौबिसे सडकखण्डमा केही दिन यता लामो जाम हुने गरेको छ । आज पनि यो सडकखण्डमा बिहानैदेखि गाडीको लामो जाम छ । नागढुंगादेखि सुरुङमार्गसम्म नै जाम रहेको प्रहरीले जनाएको छ । हिजो र अस्ति पनि यो सडकखण्डमा लामो जाम थियो । गाडीको संख्या बढेसँगै जाम बढेको हो । गाउँ घरका लागि हिँडेकाहरु घण्टौंसम्म जाममा बस्न बाध्य छन् । काठमाण्डौसँगै जोडिएको अर्को मुख्य नाका कोटेश्वरमा पनि चापमा गाडी चलिरहेका छन् ।  दशैँको घटस्थाप...

जाम (कविता)

यो हिलोले हजुरको अनुहारमा पोतेदेखि, के तपाईंहरूले बुवाको श्वासमा परेको जाम देख्नुभयो ?

काठमाण्डौको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा जाम

काठमाण्डौ - काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गामा बिहानैदेखि जाम छ । नागढुङ्गा नौबिसे सडक खण्डमा गाडी बिग्रिएकाले जाम भएको हो । प्रहरीका अनुसार बिग्रिएको गाडी क्रेनको सहायताले हटाउने प्रयास भइरहेको छ । तर, १२ चक्केको ठूलो गाडी भएकाले तान्न समस्या भएको छ । बिहानैदेखि यो सडक खण्डमा एकतर्फी मात्रै गाडी पास भइरहेका छन् । यो सडक खण्ड हुँदै सयौँको सङ्ख्यामा गाडी चल्ने भएकाले जाम बढ्दो छ । अहिले यो सडक खण्डमा गाडीको लामो लाइन लागेको छ । ठूला गाडी र गाडीको सङ्ख्या धेरै तर साँघुरो सडकका कारण हरेक दिनजसो यो सडक खण्डमा जाम ...

उफ् ! जाम

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय थेगी नसक्नु ट्राफिक जाम बढेर गएको छ । सामान्यतया काठमाडौंका मुख्य सडक तथा चोकहरूमा अफिसको समयमा जाम हुने गरे पनि केही साता यता भित्री सडक र कार्यालय समयभन्दा अन्य समयमा समेत घण्टांै जाम हुन थालेको छ । सवारी साधन दिनदिनै थपिने क्रम बढ्दै जाँदा पनि सरकारले आवश्यक भौतिक संरचना […] The post उफ् ! जाम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काठमाण्डौबाट बाहिरिने मुख्य नाकामा जाम, बिहानैदेखि गाडी र यात्रुको भीड

काठमाण्डाै - काठमाण्डौको मुख्य नाका नागढुङ्गा र कोटेश्वर जडीबुटी सडक खण्डमा लामो जाम छ । काठमाण्डौ उपत्यका छोड्ने यात्रु र गाडीको चापका कारण जाम भएको हो । नागढुङ्गा नौबिसे सडक खण्डमा गाडीको सङ्ख्या धेरै भएर जाम भएको छ भने भक्तपुरको पलाँसेमा गाडी बिग्रँदा कोटेश्वर जडीबुटी सडक खण्डमा जाम भएको छ । आज फूलपातीदेखि दशैँ बिदा सुरु भएकाले गाउँघर जाने यात्रुको सङ्ख्या बढेको छ । यसले गर्दा मुख्य नाकामा यात्रुको भीड थेगिनसक्नु छ । कलङ्की, नयाँ बसपार्क, कोटेश्वर जडीबुटीलगायत ठाउँमा गाडीको चाप छ । दशैँका बेला गाउँ घर ज...

काठमाडौंमा अत्यधिक ट्राफिक जाम

काठमाडौं उपत्यकामा सोमबार अत्यधिक ट्राफिक जाम भएको छ । कार्यालय सकेर घर फर्किनेहरू र अत्यावश्यक कामले हिँडेकाहरू घण्टौँ सडकमा कुर्न बाध्य भएका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी लिएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले ‘झरीका कारण जाम भएको’ बताएका छन् ।‘अन्य दिनभन्दा आज जाम बढेको छ’ भट्टराईले भने–‘जाम बढ्नुको कारण एउटा झरी देखिएको छ ।’ सोमबार मध्यान्हदेखि उपत्यकामा पानी परिरहेको छ । पानी परेपछि सडकमा पानी जमेको र पानी जमेको भागमा

चन्द्रागिरी जाम जाम लाग्याथ्यो निम्तै दिएनन्ः गोकुल बाँस्कोटा

काठमाडौं, ७ भदौ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षधरलाई हाडिघोप्टे भनेका छन् । उनले व्यङ्ग्य गर्दै माधव नेपालले आफूलाई निम्तो नगरेको समेत टिप्पणी गरेका छन् । आज ट्वीट गर्दै माधव नेपाल बाक्लो दाल खान चन्द्रागिरीमा लुक्न पुगेको टिप्पणी गरेका छन् । उनले लेखेका छन्ः मलाई पनि चन्द्रागीरी जाम जाम लाग्याथ्यो निम्तै […]

लकडाउन अघि जाम देखि लामसम्म

काठमाडौं, १५ वैशाख । भोलिबाट काठमाडौंं उपत्यकालगायत देशका प्रमुख शहरहरुमा लकडाउन हुँदैछ । लकडाउन अघि काठमाडौं उपत्यका छाड्नेहरु देखिएका छन् । उपत्यका बाहिर जाने बस भरिभराउ देखिएका छन् । उपत्यकाका मुख्य सडकहरुमा हिजो निकै जाम थियो । कोटेश्वर, ग्वार्को, सातदोबाटो, चावहिल, महाराजगञ्ज, कलंकीलगायतका चोकहरुमा राति ९ बजेसम्म जाम थियो । खाद्यान्न पसलहरुमा पनि मानिसहरुको भीड […]