काठमाडौँ– नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ । बुधवार महासंघले आफ्ना विभिन्न ३४ सुत्रिय मागबारे जानकारी गराउँदै मन्त्री पौडेलको ध्यानाकर्षण गराएको हो । २०७५ सालमा शिक्षा मन्त्रालय र महासंघबीच भएको सहमतिका बुँदा आजका दिनसम्म कार्यान्वयन नभएको भन्दै महासंघले मन्त्री पौडेलको ध्यानाकर्षण गराएको छ । ३४ सुत्रिय माग राखेर […]