शिक्षक महासंघका ५१ बुँदे माग कार्यान्वयन गर्न शिक्षा मन्त्रालय तयार

काठमाडौँः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघबीच ५१ बुँदे माग कार्यान्वयन गर्ने सहमति भएको छ। सोमबार मन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन सहमति पत्रमा हस्ताक्षर भएको छ। कात्तिक २८ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेल र नेपाल शिक्षक महासंघका सहअध्यक्ष पूर्णप्रसाद ढवाडीसहितको…

सम्बन्धित सामग्री

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारीबीचको वार्ता सकियो, के भयो छलफल ?

काठमाडौँ । सरकार र विद्यालय कर्मचारीबीचको वार्ता सकारात्मक बनेको छ । बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको वार्तामा कर्मचारीको माग सुनुवाइका विषयमा अर्थ मन्त्रालयसँग थप छलफल गर्ने निर्णय भएको छ ।  नेपाल शिक्षक महासङ्घ, शिक्षा मन्त्रालय र नेपाल विद्यालय कर्मचारी परिषद्का अधिकारीबीच वार्ता भएको थियो । वार्तामा परिषद्ले आफ्ना मागका विषयमा धारणा राखेका थिए […]

शिक्षा मन्त्रालय संविधानविपरीत बाटोमा गएको आरोप

नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले शिक्षा मन्त्रालय संविधानविपरीत बाटोमा गएको आरोप लगाएका छन् ।मंगलबार सिंहदरवारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिकोबेठकमा बोल्दै नेता अधिकारीले यस्तो बताएका हुन् । उनले शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुसँग भएको ५१ बुँदे सहमतिले अहिले भइरहेको संविधानलाई चुनौति दिएको आरोप समेत लगाए । उनले आधारभूत […]

शिक्षा मन्त्रालय संविधान विपरीत बाटोमा गयो : राधेश्याम अधिकारी

१ चैत, काठमाडौं । नेपाली काँग्रेसका नेता राधेश्याम अधिकारीले शिक्षा मन्त्रालय संविधान विपरीत बाटोमा गएको आरोप लगाएका छन् । मंगलवार सिंहदरवारमा बसेको राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको बैठकमा बोल्दै नेता अधिकारीले यस्तो बताएका हुन् । उनले शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुसँग भएको ५१ बुँदे सहमतिले अहिले भइरहेको संविधानलाई चुनौति दिएको […]

शिक्षा मन्त्रालयप्रति सत्तारुढ दलकै नेताहरु असन्तुष्ट

नेपाली काँग्रेसका नेता राधेश्याम अधिकारीले शिक्षा मन्त्रालय संविधान विपरितको बाटोमा गएको आरोप लगाएका छन् । मंगलवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको बैठकमा नेता अधिकारीले यस्तो बताएका हुन् ।उनले शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरूसँग भएको ५१ बुँदे सहमतिले अहिले भइरहेको संविधानलाई चुनौति दिएको आरोपसमेत लगाए । उनले आधारभूत शिक्षा र स्वास्थ्यको विकास नभइकन मुलुकको उन्नती नहुने बताए । नेता अधिकारीले संघीय शिक्षा ऐनको विधेयक समित

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीचको सहमति संविधान विपरीत

काठमाडौं, फागुन २४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा भएका अधिकार बाझिने गरी शिक्षक महासंघसँग कानुनविपरीत सहमति गरेको आरोप लागेको छ । उनीहरूले मन्त्री पौडेललाई संविधानमा भएको अधिकार हनन हुने गरी कुनै पनि सहमति गर्ने अधिकार नभएको दाबी गरेका छन् । संविधानतः विद्यालय तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय सरकार […]

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीचको सहमति संविधान विपरीत

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा भएका अधिकार बाझिने गरी शिक्षक महासंघसँग कानुनविपरीत सहमति गरेको आरोप लागेको छ । उनीहरूले मन्त्री पौडेललाई संविधानमा भएको अधिकार हनन हुने गरी कुनै पनि सहमति गर्ने अधिकार नभएको दाबी गरेका छन् । संविधानतः विद्यालय तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा […]

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच सहमति

न्युज अफ नेपाल, काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलको संयोजकत्वमा महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीसहित गठन भएको कार्यदलले बुझाएको ५१ बुँदे प्रतिवेदन कार्यान्वयनमा गर्ने विषयमा मन्त्रालय र महासंघ सहमत भएका छन् । […]

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच सहमति

शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच चूडामणि पौडेलको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयनमा लैजाने सहमति भएको  छ । मन्त्रालय र महासंघबीच आज सो सहमति भएको हो । विभिन्न समयमा मन्त्रालय र महासंघबीच भएका सहमति तथा समझदारी र महासंघले २०७८ वैशाख २० गते बुझाएको ३४ बुँदे मागका सम्बन्धनमा अध्ययन गर्न २०७८ कातिक २८ गते पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।सो कार्यदलले मागको विषय, वर्तमान अवस्था र गर्नुपर्ने कामहरुको कार्यसूचीसहित ५१ बुँदे प्रतिवेदन तयार पारेर मन्त्राल

शिक्षक महासंघद्धारा सहमति कार्यान्यन गर्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं, ४ कात्तिक । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच २०७५ सालमा भएको सहमति कार्यान्वयन नभएको भन्दै महासंघले आज सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भेटेर ३४ सुत्रिय मागबारे ध्यानाकर्षण गराएको हो । महासंघले जारी गरेको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘वि.स. २०७५ फाल्गुण ९ गते शिक्षा मन्त्रालय र ने.शि.महासंघबीच […]

शिक्षक महासंघले गरायो शिक्षा मन्त्रीको ध्यानाकर्षण

काठमाडौँ– नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ । बुधवार महासंघले आफ्ना विभिन्न ३४ सुत्रिय मागबारे जानकारी गराउँदै मन्त्री पौडेलको ध्यानाकर्षण गराएको हो । २०७५ सालमा शिक्षा मन्त्रालय र महासंघबीच भएको सहमतिका बुँदा आजका दिनसम्म कार्यान्वयन नभएको भन्दै महासंघले मन्त्री पौडेलको ध्यानाकर्षण गराएको छ । ३४ सुत्रिय माग राखेर […]