काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिले नेपाल शिक्षक महासङ्घसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरेको छ । सिंहदरबारमा बुधबार बसेको बैठकमा शिक्षक महासंघले विद्यालय शिक्षालाई समयानुकु बनाउन सुझाव दिएका थिए । सो क्रममा महासङ्घकी अध्यक्ष कमला तुलाधरले शिक्षकहरूले आफ्नो पारिश्रमिकमा मात्रै ध्यान दिएको भन्ने कुरा […]