काठमाडौँ : संघीय संसद् र सरकारको पहिलो कार्यकाल सकिन लाग्दा पनि संघीय शिक्षा ऐन नआउँदा विद्यालयका शिक्षक मारमा परेका छन् । विद्यालय शिक्षालाई संविधानले स्थानीय तहको अधिकार क्षेत्रभित्र राखेपनि ऐन नहुँदा स्थानीय जनप्रतिनिधि, प्रदेश सरकार र संघ सरकारकै विभिन्न निर्देशनले शिक्षक मारमा परेका हुन् । संसद् तथा सरकार बनेको पाँच वर्ष बित्न लागेपनि संघीय शिक्षा […]