कांग्रेसको शिक्षा नीति : शिक्षक तथा विद्यार्थीलाई दलीय राजनीतिबाट अलग गर्नुपर्ने प्रस्ताव
कांग्रेस शिक्षक तथा विद्यार्थीलाई दलीय राजनीतिबाट अलग गर्नुपर्ने प्रस्तावसहितको राष्ट्रिय शिक्षा नीति तयार गरेको छ । कांग्रेसको शिक्षा विभागले राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदन तयार गरी केन्द्रीय समितिलाई बुझाएको छ...
काठमाडौं । शिक्षा विद्हरुले नेपालको शिक्षा प्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेशामा आकर्षण घट्दै गएको बताएका छन् । बिहीबार काठमाडौंमा आयाजित शिक्षा नीति संवधाद कार्यक्रममा बोल्दै शिक्षाविद्हरुले यस्तो बताएका हुन् । उनीहरुले पछिल्लो समय नेपालमा विषयगत शिक्षकहरुको कमी भइरहेको र शिक्षकहरुमा पनि उपयुक्त योग्यता भएको नपाइएको बताए । विज्ञहरुले आवश्यक शिक्षक माग समेत पूर्ति हुन […]
शिक्षाविद्हरुले नेपालको शिक्षाप्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेशामा आकर्षण घट्दै गएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित शिक्षा नीति संवाद कार्यक्रममा बोल्दै शिक्षाविद्हरुले यस्तो बताएका हुन् । उनीहरुले पछिल्लो समय नेपालमा विषयगत शिक्षकहरुको कमी भइरहेको र शिक्षकहरुमा पनि उपयुक्त योग्यता भएको नपाइएको बताए । विज्ञहरुले आवश्यक शिक्षक मागसमेत पूर्ति हुन नसकेको बताए । कार्यक्रममा बोल्दै शिक्षा सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले मधेस प्रदेशका जिल्लामा शिक्षक मागेजति पनि उम्मेदवार नपाएक
ईश्वरराज ढकाल, काठमाडौं । नेपाली कांग्रेसले शैक्षिक क्षेत्रलाई दलीय राजनैतिक हस्तक्षेपबाट मुक्त राख्ने र त्यसको सट्टा शिक्षक, प्राध्यापक र विद्यार्थी कल्याण परिषद् स्थापना गर्ने नीति कार्यान्वयनमा ल्याउन प्रस्ताव गरेको छ । कांग्रेस शिक्षा विभागले शनिबार पार्टी कार्यालय सानेपामा सार्वजनिक गरेको ६१ बुँदे राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदनमा यस्तो प्रस्ताव समेटिएको छ । प्रस्तावित प्रतिवेदनमा आगामी […]
काठमाडौँ - नेपाली कांग्रेसको शिक्षा विभागले शिक्षक, प्राध्यापक तथा विद्यार्थीलाई दलीय राजनीति गर्ने कार्यबाट अलग राख्नुपर्ने प्रस्ताव गरेको छ । शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा पार्टीको प्रस्तावित राष्ट्रिय शिक्षा नीति प्रतिवेदन सार्वजनिक गर्दै विभागले शिक्षक र विद्यार्थीलाई दलीय राजनीतिबाट अलग राख्नुपर्ने प्रस्ताव गरेको हो । …
विभागले सामुदायिक विद्यालयमा पढाउने शिक्षकको मर्यादाक्रम, सेवा, सुविधा र वृत्ति विकासमा सकारको ध्यान नपुगेको उल्लेख गर्दै शिक्षक तथा प्राध्यापकको मर्यादाक्रम निर्धारण गर्न भनेको हो।...
संविधान जारी भएको पाँच वर्ष पूरा भइसक्दा पनि संघीय शिक्षा ऐन जारी भएको छैन । गत असोजदेखि शिक्षक सेवा आयोग पदाधिकारीविहीन अवस्थामा छ । राष्ट्रिय शिक्षा नीति, २०७६ कार्यान्वयन गर्न सरकार अग्रसर देखिएको छैन ।
काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एकपटक शिक्षण अनुमतिपत्र (शिक्षक लाइसेन्स) प्राप्त गरेका शिक्षकले आफूले प्राप्त गरेको अनुमतिपत्रको हरेक पाँच/पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था ल्याउने भएको छ।
मन्त्रालयले तयार पारेको राष्ट्रिय शिक्षा नीति २०७५ को मस्यौदामा एकपटक शिक्षण अनुमतिपत्र प्राप्त गरेका शिक्षकहरूले लाइ...