लुम्बिनीमा विश्वविद्यालय सार्ने विवादः मुख्यमन्त्रीले आफ्नै निर्णय उल्ट्याउन खोजे, माओवादी नै विरोधमा

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी यसअघिको सरकारमा साढे तीन वर्ष आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारीमा थिए । त्यही कार्यकालमा निर्णय गरी बाँकेको खजुरुमा स्थापना गर्ने भनिएको विश्वविद्यालय अहिले उनी आफैले सार्न खोजेपछि सत्तागठबन्धन भित्रै मात्रै होइन माओवादीभित्रै विरोध सुरु भएको छ । मुख्यमन्त्री केसी र योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीको योजनामा प्रादेशिक […]

सम्बन्धित सामग्री

पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, २४ चैत । सरकारले कोशी नामाकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गरेको छ। शुक्रवार मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। सरकारले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको शर्माले जानकारी दिइन्। सरकारले घटनाको जाँचबुझका लागि छानबिन समिति पनि गठन गरेको छ।

आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकको सेवा नदिने निर्णय

नेपाल चिकित्सक संघले प्रहरीद्धारा डाक्टर कुटिएको विरोधमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ।

गठबन्धनको विरोधमा बोल्नेलाई पनि कारबाही गर्नुपर्ने अवस्था आएको छ : देउवा

जनकपुरधाम : नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरोधमा बोल्नेलाई समेत कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन्। बागी उम्मेदवारलाई धमाधम कारवाही गरेको उल्लेख गर्दै देउवाले यस्तो  धारणा  राखेका हुन्। ‘कुनै पार्टीलाई कहीँ चित्त बुझ्ला, कुनैलाई चित्त नबुझ्ला। निर्णय भएपछि मान्नुपर्छ। पार्टीको अनुशासनमा बस्नुपर्छ,’ जनकपुरधामको चुनावी सभालाई सम्बोधन गर्दै…

'विपीलाई फाँसीको सजाय हुनुपर्छ भन्नेहरु गठबन्धनको विरोधमा छन्'

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले विपीलाई फाँसीको सजाय हुनुपर्छ भन्नेहरु अहिले गठबन्धनको विरोधमा रहेको बताएका छन्। काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले महाधिवेशन र केन्द्रीय समितिले सर्वसम्मत गठबन्धन आवश्यक रहेको भने पनि पछि विरोध भएको भन्दै आपत्ति जनाए। ‘गठबन्धन आवश्यक छ भनेर केन्द्रीय समितिले सर्वसम्मतिले पास गर्यो, महाधिवेशनले पनि यसको विरोध गरेन', उनले भने, ‘त्यतिमात्र होइन गठबन्धनबारे निर्णय गर्

माओवादी केन्द्र एमसीसीको पक्षमा, कार्यकर्ताहरु विरोधमा प्रदर्शन गर्दै

सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् । आइतबार नयाँ बानेश्वरमा भइरहेको एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ । जबकि, माओवादी केन्द्रले आइतबार एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरेको छ ।उल्लेखनीय छ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लीलामणि पोखरेल,

२१ माघमा देशभर प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीको निर्णय

१६ माघ, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको स्गायी कमिटी बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी), भारतले गरेको सीमा अतिक्रमण लगायतको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो । राष्ट्रिय स्वाधिनताको रक्षा र सार्वभौमिकताको विषयमा संघर्षलाई एकल तथा संयुक्त रुपमा विकसित गर्नुपर्जे निर्णय गरेको अध्यक्ष मोहन वैद्यले […]

दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

२ भदौ, काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले सडक प्रदर्शन गरेको छ । एमालेको युवा संगठन युवा संघ नेपालले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो । मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा संघले प्रदर्शन गरेको हो । बुधबार दलविभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ दल दर्ता […]

विरोधमा उत्रिएका खगेन्द्र सङ्ग्रौलालगायत नागरिक अभियन्ता पक्राउ

काठमाडौँ । बीएण्डसीलाई सम्बन्धन दिन लागिएपछि विरोधमा उत्रिएका खगेन्द्र सङ्ग्रौलालगायत नागरिक अभियन्ता पक्राउ परेका छन् । चिकित्सा शिक्षा आयोगको बैठकबाट बिएन्डसीलाई सम्बन्धन दिने निर्णय लिन लागिएपछि प्रदर्शनमा उत्रिएका अभियान्ताहरुलाई भाटभटेनी पिपल बोटबाट प्रहरीले पक्राउ गरेको हो। लेखक खगेन्द्र सङ्ग्रौला, अनुभव अजित, लेखक तथा प्रकाशक अर्चना थापा लगायतलाई प्रहरीले पक्राउ गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले […]

यस्ता छन् काँग्रेस बैठकका ७ निर्णय (पूर्णपाठ)

काँग्रेसको मंगलबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको कदमको विरोधमा थप आन्दोलन गर्नेसहितका ७ बुँदे निर्णय बैठकले गरेको हो । बैठकपछि काँग्रेसले जारी गरेको विज्ञप्तिमा संसद विघटन विरुद्ध माघ १२ गते राजधानीमा समाजको विभिन्न क्षेत्रका नागरिकहरुले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको उल्लेख छ । यस्तै प्रधानमन्त्रीले पछिल्लो समय सार्वजनिक रुपमा व्यक्त गरिरहेका अभिव्यक्तिहरुप्रति पनि बैठकले आपत्ति जनाएको छ ।यसबाहेक पार्टी आवद्ध...