विरोधमा उत्रिएका खगेन्द्र सङ्ग्रौलालगायत नागरिक अभियन्ता पक्राउ

काठमाडौँ । बीएण्डसीलाई सम्बन्धन दिन लागिएपछि विरोधमा उत्रिएका खगेन्द्र सङ्ग्रौलालगायत नागरिक अभियन्ता पक्राउ परेका छन् । चिकित्सा शिक्षा आयोगको बैठकबाट बिएन्डसीलाई सम्बन्धन दिने निर्णय लिन लागिएपछि प्रदर्शनमा उत्रिएका अभियान्ताहरुलाई भाटभटेनी पिपल बोटबाट प्रहरीले पक्राउ गरेको हो। लेखक खगेन्द्र सङ्ग्रौला, अनुभव अजित, लेखक तथा प्रकाशक अर्चना थापा लगायतलाई प्रहरीले पक्राउ गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले […]