माओवादी केन्द्र एमसीसीको पक्षमा, कार्यकर्ताहरु विरोधमा प्रदर्शन गर्दै

 सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् । आइतबार नयाँ बानेश्वरमा भइरहेको एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ । जबकि, माओवादी केन्द्रले आइतबार एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरेको छ ।उल्लेखनीय छ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लीलामणि पोखरेल,

सम्बन्धित सामग्री

एमसीसीविरुद्धको आन्दोलन जारी (फोटोफिचर)

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमसीसीको विरोधमा प्रदर्शन जारी राखेको छ । सरकारले एमसीसी संसद्मा टेबुल गरेपछि यसको विरोधमा आन्दोलन र प्रदर्शन जारी छ । अखिल क्रान्तिकारीले आज पनि काठमाडौंमा जुलुश तथा प्रदर्शन गरेको थियो । अपरान्ह जुलुश प्रदर्शन गरेको उक्त संगठनले साँझमा भने मशाल जुलुश निकालेको […]

‘रणभूमि’ बन्यो बानेश्वर क्षेत्र

८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन हुने भएपछि आइतबार बिहानैदेखि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध कार्यक्रम राखेका थिए । तर प्रदर्शन सुरु हुँदा नहुँदै सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच एमसीसी संसदमा टेबल […]

‘नो एमसीसी’ भन्दै आजपनि काठमाडौंमा बृहत्त प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ६ फागुन । अमेरिकी सहयोग सम्झौता एमसीसीको विरोधमा आजपनि काठमाडौंमा प्रदर्शन भएको छ । पछिल्लो समय सरकारले एमसीसी सदनमा टेबुल गर्ने तयारी गरेसँगै काठमाडौंमा एमसीसीविरोधी गतिविधि बढ्न थालेको छ । विभिन्न घटकहरुले आज नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा सरकारमा सहभागी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) […]

एमसीसीको विरोध- प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा ठेलमठेल [तस्वीरहरू]

एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडपको स्थिति बनेको छ ।  निषेधित क्षेत्रमा छिर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच तनाव बढेको हो ।  एमसीसीका विरुद्ध केही दिनदेखि प्रदर्शनहरू भइरहेका छन् ।  शुक्रवार साना कम्युनिस्ट पार्टी र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

आज पनि नयाँबानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा आज शुक्रबार पनि अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध प्रदर्शन गरिएको छ । सत्तारूढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ता, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत दलहरुले बानेश्वर क्षेत्रमा एमसीसी सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैन’ भन्दै नाराबाजी गरेर […]

नयाँबानेश्वरमा एमसीसीविरुद्ध व्यापक प्रदर्शन

काठमाडौँ, ६ फागुन। एमसीसीको विरोधमा नयाँबानेश्वरमा आज पनि प्रदर्शन जारी छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । एमसीसीको विरोधमा प्रदर्शन गरिरहेको माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र प्रहरीबीच नयाँ बानेश्वरमा ठेलमठेल भएको छ । त्यहाँ प्रदर्शनकारी र प्रहरीबीच झडपको स्थिति बनेको छ । अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले आइतबार […]

एमसीसीको विरोधमा खोटाङमा प्रदर्शन

खोटाङ– खोटाङमा एमसीसीको विरोधमा प्रदर्शन भएको छ । बुधबार एमसीसी सम्झौताविरुद्ध खोटाङमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीनिकट युवा तथा विद्यार्थी संगठनहरूले विरोध जुलुस प्रदर्शन गरेका हुन् । प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णयविरुद्ध वाइसीएल नेपाल, युवा संघ नेपाल, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले दिक्तेल बजारमा संयुक्त रूपमा विरोध जुलुस निकालेका छन् । जुलुस […]

एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ४ फागुन । सरकारले एमसीसी आज बस्ने प्रतिनिधिसभाको बैठकमा टेबुल गर्ने तयारी गरेपछि यसको विरोधमा प्रदर्शन सुरु भएको छ । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाए । उक्त प्रदर्शनमा सत्ता गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनहरु नै संलग्न रहेका छन् । उनीहरुले संयुक्तरुपमा प्रदर्शन […]