'विपीलाई फाँसीको सजाय हुनुपर्छ भन्नेहरु गठबन्धनको विरोधमा छन्'

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले विपीलाई फाँसीको सजाय हुनुपर्छ भन्नेहरु अहिले गठबन्धनको विरोधमा रहेको बताएका छन्। काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले महाधिवेशन र केन्द्रीय समितिले सर्वसम्मत गठबन्धन आवश्यक रहेको भने पनि पछि विरोध भएको भन्दै आपत्ति जनाए। ‘गठबन्धन आवश्यक छ भनेर केन्द्रीय समितिले सर्वसम्मतिले पास गर्यो, महाधिवेशनले पनि यसको विरोध गरेन', उनले भने, ‘त्यतिमात्र होइन गठबन्धनबारे निर्णय गर्