एमसिसीको विरोधमा देशभर प्रदर्शन गर्ने एकीकृत समाजवादीनिकट जनवर्गीय संगठनहरुको निर्णय
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट जनसंगठनहरुले एमसिसी सम्झौताको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । बुधवार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले आगामी १ फागुनमा देशभर एकैपटक एमसिसीको विरोधमा...
२६ वैशाख, काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादी निकट पेशागत महासंघबीच काठमाडौंको लैनचौरस्थित भवनलाई लिएर विवाद भएको छ । मंगलबार एमाले निकट महासंघले उक्त भवन खाली गर्न माग गर्दै प्रदर्शन गरेपछि दुई पक्षबीच विवाद भएको हो । दुई पक्षबीच विवाद बढ्दै गएपछि सम्भावित झडप रोक्न सुरक्षाकर्मी परिचालन गरिएको थियो । एमाले विभाजनदेखि नै […]
काठमाडौं, ७ असार । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको बिरोधमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । काठमाडौंको शंकरदेव क्याम्पस अघि भएको प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको पुत्ला दहन गरेका थिए । अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा प्रदर्शन उत्रिएका विद्यार्थीले तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारसमक्ष आग्रह गरेका छन् । […]
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)को विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।शनिबार काठमाडौंको माईतीघर मण्डलामा युवा संघको अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी युवाहरुले एसपिपीको विरोधमा चर्को नाराबाजीसमेत गरेका छन्। एसपिपीको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने माग राखेर विभागले प्रदर्शन गरेको हो।एसपिपीका विषयमा विभिन्न व्यक्ति तथा संस्था जोडिएको र थप अन्योल सिर्जना गरेकाले यस विषयमा सबैले
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले विवादित एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएको छ । भोलि ८ गते सांसदमा एमसीसी टेबुल गरि पास गर्ने षड्यन्त्र देखिएको हुँदा देशभक्त प्रगतिशील युवाहरुले आन्दोलन गर्ने संघका सचिव भेषराज शाहले बताए ।युवा संघ नेपालले एमसीसीविरुद्ध देशव्यापी आन्दोलन गरिरहेको साथै एमसीसी दान नभई ऋण रहेको, प्रायः विदेश सहयोग नेपाली जनताको हित विपरीत रहेको बताउँदै एमसीसी नेपालको कानुन र संविधानभन्दा माथि हुनेगरी सम्झौता हुन लाग्दा आफुहरु चुप लागेर बस्न नसक्ने संघका सचिव तथा कार्यलय प
काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरोधमा संसद भवन बाहिर विभिन्न समूहहरुले प्रदर्शन गरिरहेको छ। त्यसमा सत्तारुढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन पनि देखिएको छ।
सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीमा आधिकारिक धारणा बनाउउन समय मागेको एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) एमसीसीको विरोधमा सडकमा ओर्लिएको…
अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा प्रदर्शन गरिएको छ। सत्तारुढ दल नेकपा एकिकृत समाजवादी निकट युवा संघ र अनेरास्ववियूले आइतबार फुङ्लिङमा प्रर्दशन गरेका हुन्।...
नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले बुटवलमा एमसिसीविरुद्ध प्रदर्शन गरेको छ । सो पार्टीले आइतबार विरोध प्रदर्शन गरेको हो । सो पार्टीका कार्यकर्ताहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसी सम्झौता राष्ट्रिय हितमा नभएको भन्दै लागू गर्न नमिल्ने बताए । उक्त सम्झौत
सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका भ्रातृ संगठनहरुले आइतबार संयुक्त रुपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । देशैभर प्रदर्शन गर्ने पार्टीको निर्णयाअनुसार गरिएको कार्यक्रममा सहभागी जनवर्गीय संगठनहरुले एमसीसी विरुद्ध सम्पूर्ण नेपालीहरु नै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार
काठमाडौं, २६ माघ : सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीले फागुन १ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए । फागुन १ गते दिउँसो २ […]