गठबन्धनको विरोधमा बोल्नेलाई पनि कारबाही गर्नुपर्ने अवस्था आएको छ : देउवा

जनकपुरधाम : नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरोधमा बोल्नेलाई समेत कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन्। बागी उम्मेदवारलाई धमाधम कारवाही गरेको उल्लेख गर्दै देउवाले यस्तो  धारणा  राखेका हुन्। ‘कुनै पार्टीलाई कहीँ चित्त बुझ्ला, कुनैलाई चित्त नबुझ्ला। निर्णय भएपछि मान्नुपर्छ। पार्टीको अनुशासनमा बस्नुपर्छ,’ जनकपुरधामको चुनावी सभालाई सम्बोधन गर्दै…