सेयर बजारको परिसूचक नेप्से एक वर्षयताकै तल्लो बिन्दुमा झरेको छ। आइतबार एकै दिन ३ प्रतिशतले गिरावट आएपछि नेप्से एक वर्षकै न्यून अंकमा झरेको हो। यस दिन कारोबार बन्द हुँदा ४१ अंकले घटेर १३ सय ४ अंकमा नेप्से अडिएको छ। अन्तिम एक घण्टा नेप्से सम्हालिएकाले गिरावट ४१ दशमलव ५६ अंकमा सीमित भएको हो। २ बजे नेप्से…