अदालतको फैसला कुल्चिँदै कर्णालीमा कुन-कुन स्थानीय तहले दिए फागुन १ मा बिदा ?

सुर्खेत । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारको निर्णय खारेज गर्दा पनि कर्णाली प्रदेशका केही स्थानीय तहले भने स्थानीय बिदा दिएका छन् । कर्णाली प्रदेशका कालिकोट, हुम्ला र सल्यानका केही स्थानीय तहले विज्ञप्ति जारी गर्दै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सरकारी तथा गैरसरकारी कार्यालय तथा शैक्षिक संस्थामा स्थानीय बिदा दिएको जानकारी गराएका छन् । […]

सम्बन्धित सामग्री

सार्वजनिक बिदा नदिए पनि फागुन १ गते जनयुद्ध दिवस नै हो

उपप्रधान तथाा गृहमन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवसको बिदा नदिए पनि फागुन १ गते जनयुद्ध दिवस नै भएको बताउनुभएको छ । आबाट राजधानीमा सुरु भएको माओवादी केन्द्रको विधान सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सरकारीस्तरमा दिवस मनाउन नपाए पनि आज देश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी सो दिवस …

थुलुङ दुधकोशीमा फागुन १ गते जनयुद्ध दिवसको बिदा

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले जनयुद्ध दिवसको दिन गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अध्यक्ष स्तरको बैठकले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।जनयुद्धको जगबाट हालको व्यवस्था आएकाले यसको सम्मानको लागि बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए।दिवसको अवसरमा  सार्वजनिक बिदा दिँदा जनयुद्धमा साहदत प्राप्त सहिद, घाइते र बेपत्ताको सम्मान हुने उनको भनाइ छ।फागुन १ गते पालिकाको सबै सरकारी कार्या

‘फागुन १ को बिदा तत्काल फिर्ता लिनुस्, नत्र थप कदम चाल्न बाध्य हुन्छौं’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन १ मा बिदा दिने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आउँदो मन्त्रिपरिषद बैठकबाटै बिदाको निर्णय फिर्ता लिन आग्रह गरे। ‘फागुन १ को बिदा मान्य छैन। खाटा बसेको घाउमा किन नुनचुक लगाउने? हिंसा सुरु भएको दिनलाई किन बिदा दिएर उत्सव मनाउने? शहीद परिवार, तिनका बच्चाबच्चीको हेरविचार नगर्ने, घाइतेको करा नसुन्ने अनि बिदा किन दिएको ?’ ओलीले भने, ‘आगामी

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णयमा असन्तुष्टि

सरकारको भोलि फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णयमा मन्त्रीपरिषद्कै सदस्य सहित केहीले असन्तुष्टि जनाएका छन्।...

फागुन १ जनयुद्ध दिवस : मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम : मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आइतबार  सार्वजनिक बिदा घोषणा गरेको छन्।फागुन १ गते जनयुद्ध दिवस मनाउन मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए।शुक्रबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै फागुन १ गते आइतबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको जानकारी गराए।साह नेकपा माओवादी केन्द्रबाट मधेश सरकारमा सञ्चार मन्त्री हुन्। तत्कालीन विद्रोही नेकपा माओवादी ले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा प्रत्येक

मधेशमा आइतबार सार्वजनिक बिदा

जनकपुरधाम– मधेश सरकारले ‘जनयुद्ध दिवस’ को अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । २७ औँ जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिन लागिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ । शुक्रबार मन्त्रालयले सूचना जारी गरी फागुन १ गते आइतबारका दिन बिदा दिइएको जनाएको छ । २०५२ फागुन १ गतेदेखि माओवादीले नेपालमा सशस्त्र युद्ध […]

माओवादी जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा

फागुन १ गते पर्ने माओवादी जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै बिदाको जानकारी दिएको हो । ‘०७८ फागुन १ गते आइतबारका दिन २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर बिदा दिइएको सम्बन्धित सबैमा सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।

मधेस प्रदेशमा आइतबार सार्वजनिक बिदा

जनकपुरधाम – मधेस प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मधेस सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शुक्रबार विज्ञप्ति जारी गर्दै जनयुद्धको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी दिए। नेकपा माओवादी केन्द्र मधेस प्रदेशमा सहभागी भएपछि पहिलो पटक प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन लागेका छन्। यसअघि सत्तारुढ दल […]