काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले फागुन १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय संवैधानिक व्यवस्था अनुसार नै गरेको बताउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीको सशस्त्र युद्ध सुरु गरेको सो दिनलाई सरकारले सार्वजनिक बिदा दिएर संविधानको उलंघन गरेको बताएपछि मन्त्री बस्नेतले सो जवाफ दिनुभएको हो । मंगलबार प्रतिनिधि सभा बैठकमा […]