धादिङ- धादिङको गजुरी गाउँपालिकामा जनयुद्ध दिवसमा फागुन १ गते बिदा हुने कि नहुने भन्नेमा अन्यौल भएको छ । गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै सूचना निकालेका छन् । उता उपाध्यक्ष उपाध्यक्ष शर्मिला बिसुरालले भने फागुन १ गते बिदा दिनेबारे कुनै निर्णय नभएको जनाएकी छिन् । अध्यक्ष श्रेष्ठले सोमबार जारी […]