काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित एउटा गाडीमा आगलागी भएको छ । सोमबार मध्याह्न त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बसमा आगलागी भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार ऋद्धिसिद्धि यातायातको गाडीमा आगलागी भएको हो । आगलागीको कारण भने खुलिसकेको छैन ।
काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरमा रोकिरहेको एउटा बसमा आगलागी भएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागभन्दा अगाडि स्टपमा रहेको बसमा आगलागी भएको हो । ऋद्धिसिद्धि यातायातको गाडीमा लागेको आगोले बस पूरै जलेको छ। बसमा दनदनी आगो लागिरहे पनि अहिलेसम्म दमकल पुगेको छैन। बसमा लागेको आगो टेलिफोन र इन्टरनेटको तारमासमेत फैलिएको छ।
Kathmandu. A passenger bus has caught fire in Tripureshwor, Kathmandu. The passenger bus caught fire on the road near the Department of Passports in Tripureshwor.Further details about the incident are yet to come. ...
५ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा केन्द्रीय सचिवालय बैठकबाट पास गरिएका एजेण्डा लगायतका विषयमा केन्द्रित रहेर छलफल हुनेछ ।
आज बिहान बसेको सचिवालय बैठकका एजेण्डामा अध्यक्षको मन्तव्य, राष्ट्रिय …