महालक्ष्मी विकास बैंक लिमिटेडले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण तथा सुधार, दिगो विकास लक्ष्य, मानव सेवा र परोपकारजस्ता विविध क्षेत्रलाई समेट्दै संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व नीतिअनुरूप समुदायको समग्र आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले देशका विभिन्न […]
आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २१ वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार आठ सय ५४ रुपैयाँबराबरको क्षति भएको देखिएको थियो। २१ मध्ये बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरूपमा आगजनी भएको थियो भने बाँकी नौवटा स्टोरमा आंशिक क्षति पुगेको थियो।
नर्वेकी क्राउन प्रिन्सेस अर्थात् राजकुमारी मेटे–मारिटका छोरा म्यारियस बोर्ग होइबी पक्राउ परेका छन्। म्यारियस बोर्ग होइबीलाई आक्रमणको आशंकामा प्रहरीले पक्राउ गरेको हो। ओस्लोमा मंगलबार सुरु हुन लागेको मुद्दाअघि उनलाई चार हप्ताका लागि प्रहरी हिरासतमा राखिएको हो। उनीविरुद्ध चार महिलामाथि बलात्कार गरेको आरोपसहित कुल ३८ वटा अभियोग लगाइएको छ। २७ वर्षीय होइबीमाथि पछिल्लो आरोपमा चक्कु प्रयोग […]
काठमाडौं – रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभले सोमबार रूसको निकट सहयोगी क्युबामाथि आर्थिक र सैन्य दबाब ‘अस्वीकार्य’ भएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्युवालाई तेल बेच्ने देशमाथि थप कर लगाउने चेतावनी दिने कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन्। क्युबाका राष्ट्रपति मिगेल डियाज–कनेलले क्युबाविरूद्धको यो कदमको निन्दा गर्दै देशको अर्थतन्त्रलाई तहसनहस पार्ने प्रयास भनेका छन्। क्युबाका समकक्षी […]