मनिग्राम इन्टरनेशनल र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सेवाका लागि सम्झौता भएको छ । सम्झौतासँगै मनिग्रामका दुई सयभन्दा बढी देशका सेवाग्राहीहरुले आफुले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्ने भएका छन् ।निकट भविष्यमा मनिग्राम मार्फत् पठाएको नगद विप्रेषण इसेवा मनि ट्रान्सफरको देशभर रहेका आठ हजारभन्दा बढी एजेन्ट सञ्जालबाट भुक्तानी लिन सकिने इसेवाले जनाएको छ […]