काठमाडौं । इसेवा मनि ट्रान्सफर र बैंक बीएफसी बेंक अन्तर्गत रहेको इजेड रेमिट बीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बीएफसी बैंकका शाखाहरु तथा संसारका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउँन सकिनेछ । सम्झौतामा इसेवा मनी […]