काठमाडौं । इसेवा मनि ट्रान्स्फर र अस्ट्रेलियाको पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । उक्त सम्झौतासँगै अस्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन सहज हुने भएको छ ।
उक्त सम्झौतापछि अस्ट्रेलियामा रहेका नेपालीले आफ्नो बैंक खाता तथा इसेवा वालेटमा रियल टाइममा रेमिट्यान्स् पठाउन सक्नेछन् । यस्तै पेरू रेमिटमार्फत पठाएको रकम इसेवा मनि...