इसेवा र कुवेत इण्डिया इन्टरनेशनलबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा मनि ट्रान्सफर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउन अझ सहज भएको छ । कुवेतमा रहेका नेपालीहरूले कुवेत इण्डिया इन्टरनेशनल मार्फत नेपालका कुनै पनि बैंक खातामा  तथा इसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्ने इसेवाले जनाएको छ । साथै कुवेतमा रहेका  कुवेत इण्डिया इन्टरनेशनलका ८ वटा शाखा तथा मोबाइल भ्यान मार्फत पनि नगद रेमिट्यान्स पठाउन स

सम्बन्धित सामग्री

इसेवा र नागरिक लगानी कोषबीच सेवा विस्तार सम्बन्धी सम्झौता

नेपालको अग्रणी भुक्तानी प्रदायक संस्था इसेवा र नागरिक लगानी कोषबीच सेवा बिस्तारबारे सोमबार एक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार नागरिक लगानी कोषका सेवाग्राहीहरु ले इसेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजना को मासिक भुक्तानी तथा सबै कर्जा को भुक्तानी सजिलै गर्न सक्नेछन् । सो सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का तथा नागरिक लगानी कोषका...

इसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लो बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लो बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरको तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र ट्र्याङ्ग्लोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्याकी लीले हस्ताक्षर गरे । सम्झौताबारे बोल्ने क्रममा एफवान सफ्ट ग्रुपका अध्यक्ष ढकालले कम्पनीको सेवालाई दिगो र सान्दर्भिक बनाउनका लागि विश्वव्यापी साझेदार, […]

इसेवा र मुजैनी एक्सचेन्जबीच सम्झौता

इसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्जबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीले कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायत सहरमा रहेका ११८ वटा शाखाबाट इसेवा मनी ट्रान्सफरबाट जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेटमा तुरुन्तै पैसा पठाउन सक्नेछन् । साथै नेपालभरी […]

इसेवा मनी ट्रान्सफर र इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच सम्झौता

काठमाडौं । इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्स्को इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतासँगै यूएईमा रहेका नेपालीहरुले डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउन सक्ने इसेवा मनी ट्रान्सफरले जनाएको छ । इमिरेट्स इण्डिया मार्फत नेपालमा बैंक तथा वित्तीय संस्थाको खाता वा पाउने व्यक्तिको इसेवा वालेट्मा तुरुन्तै रकम पठाउन सकिने कम्पनीले जनाएको […]

इजेड वर्ल्डवाइड रेमिट र इसेवा मनि ट्रान्सफर बीच सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्सफर र बैंक बीएफसी बेंक अन्तर्गत रहेको इजेड रेमिट बीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बीएफसी बैंकका शाखाहरु तथा संसारका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउँन सकिनेछ । सम्झौतामा इसेवा मनी […]

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच सम्झौता

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट प्रालिबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।सम्झौतासँगै संसारका २०० बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्र र इसेवा वालेटका ५ हजार बढी एजेन्टसँगै प्रभु म्यानेजमेन्टसँग आवद्ध नेपालभरी रहेका ७ हाजर बढी सहकारी संस्थाबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ […]

इसेवा मनी ट्रान्सफर र कतारको अलदार एक्सचेन्जबीच सम्झौता

इसेवा मनी ट्रान्सफरले कतारको अलदार एक्सचेन्जसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ ।सम्झौता पश्चात कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ वटा शाखाबाट इसेवा मनी ट्रान्सफरमार्फत सरल रुपमा नेपाल पैसा पठाउन सक्नेछन् ।अबदेखि कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जमार्फत इवामनी ट्रान्सफरसँग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवावालेटमा सहजै पैसा पठाउन सकिनेछ । यसैगरी अलदार एक्सचेन्जमार्फत […]

इसेवा र इन्टेल एक्स्प्रेसबीच सम्झौता

रेमिट्यान्स बजारमा तीव्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्स्फर र युरोपबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको जर्जिया स्थित इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।सम्झौतासँगै युके, ग्रिस, साइप्रस, जर्जिया र इटलीमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज भएको छ । यससँगै इन्टेल एक्स्प्रेस मार्फत पठाएको रेमिट्यान्स नेपालमा रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजार […]

मनिग्राम र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

मनिग्राम इन्टरनेशनल र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सेवाका लागि सम्झौता भएको छ । सम्झौतासँगै मनिग्रामका दुई सयभन्दा बढी देशका सेवाग्राहीहरुले आफुले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्ने भएका छन् ।निकट भविष्यमा मनिग्राम मार्फत् पठाएको नगद विप्रेषण इसेवा मनि ट्रान्सफरको देशभर रहेका आठ हजारभन्दा बढी एजेन्ट सञ्जालबाट भुक्तानी लिन सकिने इसेवाले जनाएको छ […]