‘हामीले भारत र पाकिस्तानविरुद्ध एकदमै राम्रो गछौं’-सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसिया कपमा नेपालले भारत र पाकिस्तानविरुद्ध एकदमै राम्रो गर्ने बताएका छन् । ग्लोबल टि२० क्यानडामा सानदार प्रदर्शन गरेर स्वदेश फर्किएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । नेपालले एसिया कपमा अगष्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ । नेपाली क्रिकेट इतिहासमा सबै भन्दामाथिल्लो […] The post ‘हामीले भारत र पाकिस्तानविरुद्ध एकदमै राम्रो गछौं’-सन्दीप first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

‘हामी भारत भन्दा एक दुई स्टेप मात्रै तल छौं’- सोमपाल कामी

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामीले नेपाल भारत भन्दा एक दुई स्टेपमात्रै तल भएको बताएका छन् । चीनमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) खेलेर स्वदेश फर्किएपछि सोमपालले उक्त प्रतिक्रिया दिएका हुन् । ‘एकदमै राम्रो अनुभव रह्यो । नतिजा हाम्रो पक्षमा आएन । दिप्पी, कुशल मल्ल र जोराले एकदमै राम्रो खेल्यो […] The post ‘हामी भारत भन्दा एक दुई स्टेप मात्रै तल छौं’- सोमपाल कामी first appeared on हाम्रो खेलकुद.

भारत र पाकिस्तानसँग खेलेपछि यस्तो भन्छन् कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली एसिया कपमा भारत र पाकिस्तानसँग खेलेर आज दिउँसो स्वदेश फर्किएको छ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको बताउँछन् । ‘भारत र पाकिस्तानसँग खेल्ने सपना थियो । त्यो पूरा भएपछि एकदमै खुसी लागेको छ । टिमले राम्रो अनुभूती गरेको छ’, नेपाल […] The post भारत र पाकिस्तानसँग खेलेपछि यस्तो भन्छन् कप्तान रोहित first appeared on हाम्रो खेलकुद.

‘भारत र पाकिस्तानविरुद्ध खेल्न एकदमै उत्साहित छौं’- रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानविरुद्ध खेल्न उत्साहित भएको बताएका छन् । एसिया कपको लागि टियुमा प्रशिक्षणमा ब्यस्त रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । ‘भारत र पाकिस्तानसँग खेल्न उत्साहित छौं । त्यो दबाब केहि पनि महसुस गरेका छैनौं । जहिले पनि […] The post ‘भारत र पाकिस्तानविरुद्ध खेल्न एकदमै उत्साहित छौं’- रोहित first appeared on हाम्रो खेलकुद.

ताइवान तनावकाबीच जम्मू-कश्मीरको बारेमा बोल्यो चीन

जम्मू-कश्मीरबाट धारा ३७० हटाउने निर्णयको तीन वर्ष पूरा भएको अवसरमा चीनले भारत र पाकिस्तानले वार्ता र परामर्शबाट कश्मीरका विषयमा आफ्ना मतभेदहरू शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्ने बताएको छ। चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘कश्मीर मुद्दामा चीनको अडान एकदमै स्पष्ट छ। कश्मीर भारत र पाकिस्तानबीच लामो समयदेखिको मुद्दा हो। यो अन्तर्राष्ट्रिय समुदायको साझा धारणा पनि हो। हामीले […]

नेपाल–भारत सीमा क्षेत्रको एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ

बाँके – पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाई भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा निर्माणाधीन एकीकृत जाँच चौकी निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको छ । एक वर्षमा १५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनियर […]

किन काम गर्न भारत नै जान्छन् सुदूरपश्चिमेली ?

विगतमा सुदूरपश्चिमको काठमाडौंसम्मको सम्पर्क एकदमै टाढा थियो । कतिपय अवस्थामा महीनौंसम्म सम्पर्क नै नहुने अवस्था थियो । त्यतिबेला हाम्रो सम्पर्क भारतसँग नै थियो । त्यही कारणले सजिलोका हिसाबले रोजगारीका निम्ति पनि यहाँका जनता भारतका विभिन्न ठाउँमा गए । सुदूरपश्चिमको जनसंख्या थोरै भएकाले त्यो समयमा बेरोजगारीको विकराल समस्या थिएन । हामीसँग भएका स्थानीय स्रोत–साधनको कारण पनि […]

भारतविरुद्ध गोर्खाली पाराले लड्छौं– प्रशिक्षक अल्मुताइरी

‘भारत एकदमै बलियो टोली हो, यसको मतलब यो होइन कि हामी उनीहरूसँग खेल्न सक्दैनौं,’ उनले भने, ‘हामी लड्नेछौं, भारतीय टोलीलाई सम्मान गर्दै हामी गोर्खाली तरिकाले लड्छौं ।’

दिलीप कुमारको प्रेम-प्रकरणः मधुबालादेखि कामिनीसम्म

फिल्म उद्योगमा प्रेम प्रकरण र सेक्स स्क्यान्डलको कुनै कमी हुँदैन । तर, भारत स्वतन्त्र हुनुअघिको दुई तीन दशकमा परिस्थिती एकदमै फरक थियो । त्यसलाई स्वर्ण युग भनिन्थ्यो । मध्यमवर्गिय नैतिकताको पालना अनिवार्य थियो । दिलिप कुमार सोही युगका नम्बर वान हिरो थिए । उनको व्यक्तित्व सालिन थियो । उनी स्वभावले भने रोमान्टिक थिए । र, […]

‘विदेशमा रहेका श्रमिकलाई कुनै अप्ठ्यारो नहोस् भनेर बोर्ड सजग छ’

अहिले विश्वमा कोरोनाको दोस्रो लहर छाएको छ । त्यसको बढी असर भारत लगायत दक्षिण एसियामा परेको छ । त्यसैले पनि अघिल्लोपटकको परिस्थिति र अहिलेको परिस्थिति फरक छ । ​ अघिल्लोपटक नेपालमा भन्दा पनि नेपाली श्रमिक कार्यरत मलेसिया लगायत खाडी देशहरुमा कोरोना एकदमै तीव्र रुपमा फैलिएको थियो । त्यहाँ अवस्था भयावह थियो । नेपालमा पनि लकडाउन जारी थियो । त्यो कारणले गर्दा विदेशमा रहेका नेपाली श्रमिकहरुलाई कसरी सुरक्षित साथ नेपाल ल्याएर व्यवस्थापन गर्ने भन्ने विषयमा हामीले भ्याए जति काम गर्यौं । दूतावासमार्फत खान बस्न यता ल्याउने लगायतका ...

भारतमा चौकीदारी गरेँ, अहिले यूएईमा मेकानिक छु

रामकृष्ण शर्मा, हाल यूएई । म बागलुङको एउटा सामान्य परिवारमा जन्मिएको मानिस हुँ  । गाउँमै एसएलसीसम्म पढेँ । त्यसपछि गाउँकै साथीभाइको साथमा कमाउनका लागि भारत गएँ । भारतमा सामान्य चौकीदारको काम पाएँ । रात भरी चौकीदारी ग¥यो । तर तलब भने एकदमै काम थियो । सुनसान सडक । रात भरी लामखुट्टेको गुनगुन आवाज र टोकाइ । लामखुट्टे मार्ने बहानामा कति पटक त आफैँलाई कुटियो।  यसरी भारतमा काम गर्दा मन चसक्क हुन्थ्यो । मैले यो काममा अल्झिनु हुँदैन, मेरो जीवनको बाटो योभन्दा फरक हो भन्ने लाग्थ्यो । नयाँ काम के गर्न सक्...