भारत र पाकिस्तानसँग खेलेपछि यस्तो भन्छन् कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली एसिया कपमा भारत र पाकिस्तानसँग खेलेर आज दिउँसो स्वदेश फर्किएको छ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको बताउँछन् । ‘भारत र पाकिस्तानसँग खेल्ने सपना थियो । त्यो पूरा भएपछि एकदमै खुसी लागेको छ । टिमले राम्रो अनुभूती गरेको छ’, नेपाल […] The post भारत र पाकिस्तानसँग खेलेपछि यस्तो भन्छन् कप्तान रोहित first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

रोहित र शुभमनको शतकमा भारतको विशाल अग्रता

२५ फागुन, काठमाडौं । कप्तान रोहित शर्मा र शुभमन गिलको शतकमा भारतले पाँचौं तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध पहिलो इनिङमै विशाल अग्रता कायम गरेको छ । दोस्रो दिनको खेल सकिँदा भारत पहिलो इनिङमा ४७३–८ को अवस्थामा छ । भारतले पहिलो इनिङमा २५५ रनको अग्रता लिइसकेको छ । भारतका शुभमन गिल १५० बलमा १२ चौका र […]

सेमिफाइनलमा भारत र न्युजिल्यान्ड दुवैको पुरानै टोली

एजेन्सी – आइसीसी क्रिकेट विश्वकप २०२३ अन्तर्गत पहिलो सेमिफाइनलमा भारतले न्युजिल्यान्डविरुद्ध टस जितेको छ । कप्तान रोहित शर्माले टस जितेर पहिलो ब्याटिङ रोजेका हुन् । सेमिफाइनलका लागि दुवै टोलीले पछिल्लो खेलबाट कुनै परिवर्तन गरेका छैनन् । भारत लिग चरणका सबै ९ खेल जितेर शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । न्युजिल्यान्डले ९ मध्य ५ खेल […] The post सेमिफाइनलमा भारत र न्युजिल्यान्ड दुवैको पुरानै टोली first appeared on हाम्रो खेलकुद.

श्रीलंकालाई हराउँदै भारत फाइनल पुग्दा यस्ता बने रेकर्ड

काठमाडाैँ – भारतले श्रीलंकालाई मंगलबार राति ४१ रनले हराउँदै एसियाकपको फाइनलमा स्थान बनायो। कप्तान रोहित शर्माले ५३ रनको अर्धशतकीय इनिङ खेल्दै लो स्कोरिङ म्याचमा भारतलाई जित दिलाए। उनले अर्धशतक पुरा गरेसँगै एकदिवसीय अन्तराष्ट्रियमा १० हजार रन समेत पुरा गरे। यो एसियाकपमा उनको १० औं ५० प्लसको स्कोर समेत हो। भारतले श्रीलंकालाई हराएँदै फाइनल पुग्दा बिभिन्न […]

‘भारत र पाकिस्तानविरुद्ध खेल्न एकदमै उत्साहित छौं’- रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानविरुद्ध खेल्न उत्साहित भएको बताएका छन् । एसिया कपको लागि टियुमा प्रशिक्षणमा ब्यस्त रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । ‘भारत र पाकिस्तानसँग खेल्न उत्साहित छौं । त्यो दबाब केहि पनि महसुस गरेका छैनौं । जहिले पनि […] The post ‘भारत र पाकिस्तानविरुद्ध खेल्न एकदमै उत्साहित छौं’- रोहित first appeared on हाम्रो खेलकुद.

रोहित शर्माको खेल हेर्न अष्ट्रेलिया पुगे नेपाली समर्थक महेन्द्र

काठमाडौं । भारती क्रिकेट टिमका कप्तान रोहित शर्माको खेल हेर्न एक जना नेपाली क्रिकेट समर्थक अष्ट्रेलियाको सिड्नी पुगेका छन् । रोहितको डाई हर्ट फ्यान बताउने नेपालका महेन्द्र टी-२० विश्वकप अन्तर्गत भारत र नेदरल्याण्ड्सबीच बिहीबार भएको खेल हेर्न सिड्नी पुगेका हुन् । सुपर १२ अन्तर्गत भारत र नेदरल्याण्ड्सबीद्ब सिड्नी क्रिकेट ग्राउण्डमा भएको खेल हेर्न महेन्द्र त्यहाँ […]

रोहितको आक्रामक ब्याटिङमा भारत विजयी

एजेन्सी – कप्तान रोहित शर्माको आक्रामक ब्याटिङमा भारतले दोस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । जितका लागि ९१ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतका कप्तान रोहित शर्मा २० बलमा ४ […]

बुमराहले भारतको कप्तानी गर्ने

एजेन्सी – नियमित कप्तान रोहित शर्मालाई कोरोना संक्रमण देखिएपछि इंग्ल्यान्डसँगको पाँचौ तथा अन्तिम टेस्ट खेलमा भारतको कप्तानी जस्प्रित बुमराहले गर्ने भएका छन् । भारत र इंग्ल्यान्डबीचको पाँचौं टेस्ट खेल शुक्रबार दिउँसो ३ : १५ देखि सुरुहुनेछ । बुमराहले पहिलो पटक कप्तानी गर्न लागेका हुन् । बुमराहले करिअरमै पहिलो पटक नेतृत्व गर्नेछन् । यसअघि बुमराह भारतको […]

एक हजारौं ओडीआई खेलमा भारत विजयी

२४ माघ, काठमाडौं । भारतले वेष्ट इन्डिजलाई पहिलो एक दिवसीय अन्तर्राष्ट्रियमा ६ विकेटले पराजित गर्दै आफ्नो एक हजारौं ओडीआई खेललाई सुखद बनाएको छ । अहमदाबादमा आइतबार भएको ऐतिहासिक खेलमा बलर र कप्तान रोहित शर्माले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले सहज जित हात पारेको हो । एक हजार एक दिवसीय अन्तर्राष्ट्रिय  खेल्ने भारत पहिलो टोलीसमेत बनेको छ […]