विगतमा सुदूरपश्चिमको काठमाडौंसम्मको सम्पर्क एकदमै टाढा थियो । कतिपय अवस्थामा महीनौंसम्म सम्पर्क नै नहुने अवस्था थियो । त्यतिबेला हाम्रो सम्पर्क भारतसँग नै थियो । त्यही कारणले सजिलोका हिसाबले रोजगारीका निम्ति पनि यहाँका जनता भारतका विभिन्न ठाउँमा गए । सुदूरपश्चिमको जनसंख्या थोरै भएकाले त्यो समयमा बेरोजगारीको विकराल समस्या थिएन । हामीसँग भएका स्थानीय स्रोत–साधनको कारण पनि […]