फिल्म उद्योगमा प्रेम प्रकरण र सेक्स स्क्यान्डलको कुनै कमी हुँदैन । तर, भारत स्वतन्त्र हुनुअघिको दुई तीन दशकमा परिस्थिती एकदमै फरक थियो । त्यसलाई स्वर्ण युग भनिन्थ्यो । मध्यमवर्गिय नैतिकताको पालना अनिवार्य थियो । दिलिप कुमार सोही युगका नम्बर वान हिरो थिए । उनको व्यक्तित्व सालिन थियो । उनी स्वभावले भने रोमान्टिक थिए । र, […]