जम्मू-कश्मीरबाट धारा ३७० हटाउने निर्णयको तीन वर्ष पूरा भएको अवसरमा चीनले भारत र पाकिस्तानले वार्ता र परामर्शबाट कश्मीरका विषयमा आफ्ना मतभेदहरू शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्ने बताएको छ। चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘कश्मीर मुद्दामा चीनको अडान एकदमै स्पष्ट छ। कश्मीर भारत र पाकिस्तानबीच लामो समयदेखिको मुद्दा हो। यो अन्तर्राष्ट्रिय समुदायको साझा धारणा पनि हो। हामीले […]