स्याङ्जा – स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मतगणना भइरहेको छ । पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राख्नुभएको छ । उहाँले नेकपा (एमाले ) की पद्माकुमारी अर्याललाई २१ सय ६३ मतले पछि पार्नुभएको हो ।
कांग्रेसका गुरुङले १५ हजार ७२ मत पाउनुभएको छ भने एमालेकी अर्यालले १२ हजार नाै सय नाै मत पाउनुभएकाे छ ।
यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच हजार नाै सय ६२ मत प्राप्त गर्नुभएको छ ।
स्याङ्जा २ को (क) तर्फ भने नेकपा एमालेका बुद्धिमान श्रेष्ठले अ...
पोखरा – स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन्। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङले १४ हजार ३०६ मत पाएका छन्। नेकपा एमालेकी सचिव पद्मा अर्यालले १२ हजार १३५ मतसहित गुरुङलाई पछ्याइरहेकी छन्। उनीहरुबीच २ हजार १७१ मतको अन्तर छ। मतगणना अहिले पनि जारी छ।
पोखरा – स्याङ्जा क्षेत्र नम्बर २ मा नेपालीका कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता कायमै राखेका छन्। उनले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याललाई १ हजार ६९५ मतले पछि पारेका छन्। गुरुङले ६ हजार ६९८ मत ल्याउँदा अर्यालको ५ हजार ३ मत छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले २ हजार ४ मत पाएका छन्।
वालिङ : स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पारेका हुन्।
निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त…
स्याङ्जा - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत स्याङ्जाको क्षेत्र नम्बर–२ मा प्रारम्भिक मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । गल्याङ नगरपालिका–६ र ७ तथा भिरकोट–५ र ६ को गणना हुँदा एमालेकी उम्मेदवार पद्मा अर्याल ४ सय ४४ मतले अगाडि हुनुहुन्छ ।
पछिल्लो विवरण अनुसार एमालेकी पद्मा अर्यालले २ हजार ६४८ मत प्राप्त गर्नुभएको छ । अर्यालका प्रतिस्पर्धी कांग्रेसका धनराज गुरुङले २ हजार २०४ मतसहित पछ्याइरहनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५१२ मत प्राप्त गर्न...
एमालेकी सचिव पद्मा अर्याल र कांग्रेसका उपसभापति धनराज गुरुङको उम्मेदवारी रहेको स्याङ्जा क्षेत्र नं २ को मतगणना हुन अझै हुन सकिरहेको छैन । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरुबीच सहमति जुट्नाको साटो आ–आफ्नै अडानमा रहेकाले मतगणना सुरु हुन नसकेको हो । एमाले लगायतका दलले पुनः मतदानको माग गरिरहेका छन् । निर्वाचन अधिकृतको …
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको रजगज भएको क्षेत्र स्याङ्जा-२ बाट चुनाव जितेपछि पद्मा अर्याल एकाएक चर्चित बनिन् । नेकपा (एमाले) र नेकपा (माओवादी) गठबन्धन भएको २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न पाएकी उनले कांग्रेसका ‘हेभिवेट’ श्रेष्ठलाई हराएर संसद पुगेयता एमालेभित्र पनि एकपछि अर्को सफलता पाइन् । २०५४ सालमा एमाले फुट्दा वामदेव गौतमको मालेतिर लागेकी अर्यालले […]