एमालेकी सचिव पद्मा अर्याल र कांग्रेसका उपसभापति धनराज गुरुङको उम्मेदवारी रहेको स्याङ्जा क्षेत्र नं २ को मतगणना हुन अझै हुन सकिरहेको छैन । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरुबीच सहमति जुट्नाको साटो आ–आफ्नै अडानमा रहेकाले मतगणना सुरु हुन नसकेको हो । एमाले लगायतका दलले पुनः मतदानको माग गरिरहेका छन् । निर्वाचन अधिकृतको …