पूर्व स्वास्थ्यमन्त्री पद्मा अर्यालको निर्वाचन क्षेत्र स्याङ्जा २ मा मतगणना गर्न आयोगको निर्देशन

स्याङ्जा क्षेत्र नम्बर २ मा  नेकपा एमालेबाट पूर्व स्वास्थ्यमन्त्री पद्मा अर्याल र कांग्रेसका धनराज गुरुङ प्रतिस्पर्धामा छन्।

सम्बन्धित सामग्री

सुरु भयो स्याङ्जा २ को मतगणना

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माले मतगणना सुरु गरिएको जानकारी दिए । सर्वदलीय बैठकबाट बुधबार राति ९ बजेबाट सुरु गर्ने भनिएपनि १० बजेपछि मतगणना सुरु गरिएको उनको भनाइ छ । उनले प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रसहित समानुपातिकको मतगणना सम्पन्न गर्न करिब ७ दिन लाग्नसक्ने रातोपाटीलाई बताए ।  स्याङ्जा २ मा प्रतिनिधिसभातर्फ कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेकी सचिव पद्मा अर्यालबीच मुख्य प्रतिस्पर्धा छ । मतदानका क्रममा धाँधली भएको विषय

स्याङ्जा-२ मा राति ९ बजेदेखि मतगणना सुरु गर्ने सहमति

स्याङ्जा : निर्वाचन सकिएको दश दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु हुने भएको छ।स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना निर्वाचन आयोगको निर्णयसँगै बुधबार राति ९ बजेदेखि गणना हुने भएको हो ।मतगणनाको विषयलाई लिएर अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए । सर्वदलीय बैठकले मतगणनाका विषयमा छलफल जारी राखे पनि राति ९ बजेदेखि सुरु गर्ने सहमति भइसकेको उनले बताए।निर्वाचन आयोगले स्याङ्जा २ को

स्याङ्जा-२ मा राति ९ बजेदेखि मतगणना हुने

काठमाडौं । स्याङ्जा- २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुनः मतदान माग गरेको थियो । कांग्रेसले भने मतगणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतको […]

स्याङ्जा २ मा बुधबार बेलुकीदेखि मतगणना

काठमाडौँ- निर्वाचन आयोगले मतगणना गर्ने निर्णय गरेपछि स्याङ्जा २ मा बुधबार बेलुकी ९ बजेदेखि मतगणना सुरु हुने भएको छ। यस क्षेत्रबाट नेकपा एमालेबाट पद्मा अर्याल, नेपाली कांग्रेसबाट धनराज गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ उम्मेदवार छन्। विभिन्न क्षेत्रमा बुथ कब्जा भएको भन्दै एमालेले स्याङ्जा २ मा पुन: मतदानको माग गरेको थियो। निर्वाचन आयोगले भने उक्त […]

बाजुरा र स्याङ्जा–२ मा मतगणना गर्न आयोगको निर्देशन

काठमाडौं, १४ मंसिर । निर्वाचन आयोगले मतगणना स्थगित भएका बाजुरा र स्याङ्जा–२ मा मतगणना गर्न निर्देशन दिएको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै अन्य पार्टीका उम्मेदवारहरुले विरोध गरेपछि गणना कार्य अगाडी बढेको थिएन । स्याङजा– २ मा कांग्रेसबाट धनराज गुरुङ र एमालेबाट […]

स्याङ्जा २ र बाजुरामा मतगणना गर्न आयोगलाई काँग्रेसको आग्रह

काठमाडौं : नेपाली काँग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । मंगलबार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेललगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गरेका हुन्।उनीहरुले बाजुराको पनि मत गणना थाल्न पनि आग्रह गरेका छन्। काँग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी म

स्याङ्जा २ र बाजुराकाे मतगणना गर्न कांग्रेसद्वारा आयाेगलाई आग्रह

काठमाण्डाै – नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा २ मा कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली आज मङ्गलवार निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गर्नुभएको हो । त्यस्तै बाजुराको पनि मतगणना गर्न आग्रह गरिएको छ । कांग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेटेर मतगणना सुरु गर्न आग्रह गर्दै ज्ञापनप...

स्याङ्जा २ र बाजुरामा मतगणना गर्न माग गर्दै काँग्रेस पुग्यो आयोग

नेपाली का‌ंग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ । मंगलवार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना शुरु गर्न आग्रह गरेका हुन् ।  त्यस्तै बाजुराको पनि मत गणना गर्न आग्रह गरिएको छ । काँग्रेस नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी मत ग

स्याङ्जा २ मा अझैं सुरु भएन मतगणना

स्याङ्जा । स्याङ्जा २ मा मंसिर ४ गते सम्पन्न भएको निर्वाचनकोे मतगणना हालसम्म सुरु हुन सकेको छैन । चापकोट नगरपालिका ३, ४ र ५ मा रहेका ४ वटा बुथमा पुनः मतदानको विषयले मतगणना अनिच्छित बनेको हो । नेपाली कांग्रेसले मंगलबारदेखि तुरुन्तै मतगणना सुरु गर्न भन्दै धर्ना दिइरहेको छ भने यता, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, […]

स्याङ्जा २ मा फर्जी मत खसालेको एमालेको आरोप,अन्योलमा  मतगणना

स्याङ्जा :  स्याङ्जा २  चापाकोट नगरपालिकाका विभिन्न बुथमा फर्जी मत खसालेको भन्दै  मतगणना अन्योलमा परेको छ। नेकपा एमालेका  केन्द्रीय  सचिव तथा उमेद्धवार  पद्मा अर्यालले फर्जि मत परेको भन्दै  पुनः मतदान गर्न  माग गरेकी छन्। आइतबार भएको निर्वाचनको मतगणना आउन सकेको छैन। कहिले मतगणना हुन्छ भन्ने यकिन हुन सकेको छैन।