स्याङ्जा २ मा धनराज गुरुङ स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल भन्दा ११ सय मतले अघि

स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले अग्रता बढाएका छन्। गुरुङले ४ हजार ५ सय ९० मत पाएका छन्।

सम्बन्धित सामग्री

स्याङ्जा २ : पद्मा भन्दा ६ हजार मतले अघि धनराज

स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले मतान्तर फराकिलो बनाउँदै लगेको छ। कांग्रेसका उम्मेदवार धनराज गुरुङ एमालेकी पद्मा अर्याल भन्दा ६ हजार ५४ मतान्तरले अघि छन्। गुरुङले २९ हजार...

धनराज गुरुङ १ हजार ५७२ मतले अगाडि

पाल्पा : प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका धनराज गुरुङ (रूख)ले १६‚७३६ मत प्राप्त गरेका छन्। यसैगरी एमालेकी पद्मा अर्याल (सूर्य)ले १५‚१६४ मत पाएकी छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराज गुरुङ (घण्टी)ले ६‚२६६ मत पाएका छन्। ७०‚१९१ कुल मत खसेकोमा हालसम्म ४०‚८४८ मत गणना भएको छ।

स्याङजा–२ अपडेट : धनराज गुरुङ र पद्मा अर्याल बीच कडा टक्कर, कसले मार्ला बाजी ?

स्याङजा । स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर– २ को मतगणना जारी छ । जारी मतगणनामा काँग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता लिइरहनु भएको छ । मतगणनमा सुरुवाती अग्रता भने नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले लिनु भएकाे थियो । तर मतगणना अघि बढ्दै गर्दा अर्याल गुरुङसँग पछि पर्नुभएको छ । प्रतिनिधि सभा तर्फ प्राप्त पछिल्लो परिणाम […]

स्याङ्जा-२मा एमालेभन्दा काँग्रेस २ हजार मतले अघि

काठमाडौं । स्याङ्जामा दुई पार्टीका मुख्य पदाधिकारी चुनावी मैदानमा छन् । सुरुवातमा अग्रता लिए पनि एमालेकी पद्मा अर्याल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ भन्दा पछि रहेकी छिन्। उनीहरू बीचको मतान्तर २ हजार पुगेको छ।

स्याङ्जा–२ मा धनराज गुरुङ १६९५ मतले अघि, पछ्याउँदै पद्मा अर्याल

पोखरा – स्याङ्जा क्षेत्र नम्बर २ मा नेपालीका कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता कायमै राखेका छन्। उनले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याललाई १ हजार ६९५ मतले पछि पारेका छन्। गुरुङले ६ हजार ६९८ मत ल्याउँदा अर्यालको ५ हजार ३ मत छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले २ हजार ४ मत पाएका छन्।

स्याङ्जा २ मा बुधबार बेलुकीदेखि मतगणना

काठमाडौँ- निर्वाचन आयोगले मतगणना गर्ने निर्णय गरेपछि स्याङ्जा २ मा बुधबार बेलुकी ९ बजेदेखि मतगणना सुरु हुने भएको छ। यस क्षेत्रबाट नेकपा एमालेबाट पद्मा अर्याल, नेपाली कांग्रेसबाट धनराज गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ उम्मेदवार छन्। विभिन्न क्षेत्रमा बुथ कब्जा भएको भन्दै एमालेले स्याङ्जा २ मा पुन: मतदानको माग गरेको थियो। निर्वाचन आयोगले भने उक्त […]

स्याङ्जा २ : आयोगले निर्णय नगर्दा मतगणना सुरु भएन

निर्वाचन आयोगले समयमै निर्णय नगर्दा स्याङ्जाको क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन । एमालेले विभिन्न ५ वटा केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेपछि यो क्षेत्रमा मतगणना अघि बढ्न नसकेको हो । यहाँ कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्याल चुनावी मैदानमा छन् ।

धनराज गुरुङ : सकसपूर्ण पहिलो संसदीय प्रतिस्पर्धामा

समानुपातिकतर्फबाट दुवै संविधानसभामा पुगेका नेपाली कांग्रेसका धनराज गुुरुङ आसन्न प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा-२ बाट उठेका छन् । कांग्रेसको केन्द्रीय उपसभापति समेत रहेका उनी विरुद्ध नेकपा -एमाले)की सचिव पद्मा अर्याल चुनावी मैदानमा छिन् । ५७ वर्षीय गुुरुङ स्याङ्जा-१ का स्थायी बासिन्दा हुन् । आफ्नो गृह क्षेत्रमा पकड कमजोर रहेकाले उनले क्षेत्र नम्बर २ रोजेको स्याङ्जाका कांग्रेसजनहरू बताउँछन् […]