स्याङ्जा २ मा धनराज गुरुङकाे अग्रता कायमै, पद्मा अर्याल २१ सय ६३ मतले पछि

स्याङ्जा – स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मतगणना भइरहेको छ । पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राख्नुभएको छ । उहाँले नेकपा (एमाले ) की पद्माकुमारी अर्याललाई २१ सय ६३ मतले पछि पार्नुभएको हो ।  कांग्रेसका गुरुङले १५ हजार ७२ मत पाउनुभएको छ भने एमालेकी अर्यालले १२ हजार नाै सय नाै मत पाउनुभएकाे छ ।  यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच हजार नाै सय ६२ मत प्राप्त गर्नुभएको छ ।  स्याङ्जा २ को (क) तर्फ भने नेकपा एमालेका बुद्धिमान श्रेष्ठले अ...

सम्बन्धित सामग्री

स्याङ्जा–२ मा धनराज गुरुङ १६९५ मतले अघि, पछ्याउँदै पद्मा अर्याल

पोखरा – स्याङ्जा क्षेत्र नम्बर २ मा नेपालीका कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता कायमै राखेका छन्। उनले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याललाई १ हजार ६९५ मतले पछि पारेका छन्। गुरुङले ६ हजार ६९८ मत ल्याउँदा अर्यालको ५ हजार ३ मत छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले २ हजार ४ मत पाएका छन्।