ढोरपाटनका मेयर देवकुमारलाई अदालतमा उपस्थित गराइयो - NepaliPatra

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा देवकुमार नेपालीलाई कास्की अदालतमा उपस्थित गराइएको छ । ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपालीलाई पोखरास्थित इमेज सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि शनिबार बागलुङबाट पोखरा ल्याइएको थियो। उनीविरुद्ध हिरासत अनुमति लिन प्रहरीले आज उनलाई अदालतमा उपस्थित गराएको हो। इमेज सहकारीका अध्यक्ष नेपाली सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष थिए । उनी इमेज […]

सम्बन्धित सामग्री

न्युयोर्कका मेयर एडमले गरे नेपाली संगीत र संस्कृतिको प्रशंसा

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकी आर्थिक सहर न्युयोर्कमा ‘नेपाल-अमेरिका संगीत महोत्सव’ सम्पन्न भएको छ । फेस्टिभल शुभारम्भ कार्यक्रममा उपस्थित न्युयोर्क नगरका मेयर एरिक एडमले अमेरिकाको सांस्कृतिक विविधतामा त्यहाँस्थित नेपाली समुदायको योगदानको प्रशंसा गरे । फेस्टिभल आयोजनास्थल क्वीन्स नेपाली समुदायको सघन बसोबास भएको थलो समेत हो । मेयर एडमले नेपालीका ठूला पर्व दशैं […]

अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन मेयर बालेनलाई अदालतको आदेश

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।   सोमबार न्यायाधीश हरिकृष्ण कार्कीले उक्त […]

नर्भिक अस्पताललाई कानूनको पालना गर्न मेयर बालेनकाे आग्रह

काठमाडाैं : थापाथलीस्थित नर्भिक अस्पताललाई कानूनको पालना गर्न काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले आग्रह गरेका छन्। अस्पतालले सरकारी जग्गामा अनुमति विना संरचना बनाएर हडपेको सन्दर्भमा मेयर शाहले यस्ताे बताएका हुन्।महानगरले साेमबार २४ घण्टाकाे म्याद दिएर जग्गा खाली गर्न सूचना जारी गरेकाे थियाे। आज २४ घण्टा बितिसक्दा पनि अस्पतालले अटेर गरेपछि मेयर स्वयं उपस्थित भएर अस्पताल प्रशासनसँग कुरा गरेका थिए।अस्पतालले त्यहाँ निर्माण गरिएका संरचना हटाउन र स्थानान्तरण गर्न केही थप समय

मेयर बालेनसँग फिल्मकर्मीले भेटे,कर छुटसहित तीन माग

काठमाडौं :  काठमाडौ महानगरपालिकाका मेयर बालेन साह र फिल्मकर्मीबीच भेटवार्ता भएको छ। मंगलबार बिहान भएको भेटमा  कल्याणकारी कोष,मनोरञ्जन कर साथै डिजिटल बोर्ड  लगायतका विषयमा कुराकानी भएको थियो।छलफलमा मनोरञ्जन करमा २ प्रतिशत छुट, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सहयोग गर्न र कल्याणकारी कोषको रकम बृद्धि गर्नुपर्ने माग गरेको मेयर साहको सचिवालयले जनाएको छ।  छलफलमा अशोक शर्मा, निर्मल शर्मा, दीपाश्री निरौला, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, रविन्द्र खड्का लगायत उपस्थित थिए। &n

बालेनसहित उपत्यकाका मेयर पुगे सर्वोच्च अदालत

२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सहित उपत्यकाका जनप्रतिनिधिहरु सोमबार सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।  उपत्यकाका नगरपालिका प्रमुखलाई समेत विपक्षी बनाई दायर भएको एक मुद्दाको सुनुवाइका क्रममा नगर प्रमुखहरु अदालतमा उपस्थित भएका हुन् । जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा समेतले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, […]

अछामको पञ्चदेवल विनायककी मेयर चलाउने प्रहरी नियन्त्रणमा

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका आरोपित नवनिर्वाचित मेयर अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायण डाँगीका अनुसार चलाउनेसँगै अर्का एक आरोपित शनिबार साँझ प्रहरीकहाँ स्वयं उपस्थित भएका हुन् । उक्त मुद्दामा प्रहरीले यसअघि नै पाँच जनालाई पक्राउ गरिसकेको थियो । […]

धरानका मेयर साम्पाङले झाडुसहित जनता बोलाए

काठमाडाैं : धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङले जनतालाई झाडुसहित उपस्थित हुन आह्वान गरेका छन्।धरानमा फोहोर थुप्रिएको र यसलाई सफाइ गर्दै सरसफाई अभियानलाई सुरुवात गर्ने उनले जनाएका छन्।फेशबुकमा स्टाटस लेखेर अभियानको बारेमा उनले जानकारी दिएका हुन्।उनले लेखेका छन्, 'भोलि दिनको ३ बजे भानुचौकमा झाडु लिएर आउनु होला ! भानु चौक वरिपरि सफाइ गरौँ ! आइन्दा बाटोमा फोहोर फाल्न नहुने नियम लागु गर्न गराउन सहयोग गर्नु होला ! जय धरान !'स्वतन्त्रबाट मेयर जितेका साम्पाङले सर

काँग्रेस पोखराले खोल्यो मेयर र उपमेयरको आवेदन

नेपाली काँग्रेसले पोखरा महानगरको मेयर र उपमेयरको लागि आवेदन खुलाएको छ । ४ वैशाख दिउँसो ४ बजेभित्र इच्छुकहरूले आफ्नो नाम महानगर समितिमा टिपाउनुपर्नेछ । काँग्रेस पोखराले सूचना जारी गरि आकांक्षी आफैं उपस्थित भएर नाम दर्ता गराउनुपर्ने जनाएको छ ।सत्ता गठबन्धनमा रहेको नेपाली काँग्रेसले पोखराको मेयर उपमेयर पाउने नपाउने कुनै टुंगो छैन । स्रोतका अनुसार पोखराको मेयर एकीकृत समाजवादीले पाउने पक्का जस्तै छ । महामन्त्री गगन थापाले पनि माधवकुमार नेपालले पोखराको मेयर आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेको बताए ।

डेढ वर्षदेखि प्रयोग भइरहेको आकाशे पुलको मेयर शाक्यले गरे उद्घाटन

२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मंगलबार विहान माइतीघर (पुरातत्व विभागअघि)को आकाशे पुलमा जम्बो टोलीसहित उपस्थित भए । शिलालेखसमेत तयार गरेर आकाशे पुल उद्घाटनको तयारी गर्दैगर्दा नियमित रुपमा पुल प्रयोग गर्नेहरु अचम्मित भए । किनकि यो पुल डेढ वर्षअघि नै निर्माण सम्पन्न भएर हाल प्रयोग भइरहेको छ । स्थानीय तहको चुनाव घोषणायता […]