अछामको पञ्चदेवल विनायककी मेयर चलाउने प्रहरी नियन्त्रणमा

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका आरोपित नवनिर्वाचित मेयर अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायण डाँगीका अनुसार चलाउनेसँगै अर्का एक आरोपित शनिबार साँझ प्रहरीकहाँ स्वयं उपस्थित भएका हुन् । उक्त मुद्दामा प्रहरीले यसअघि नै पाँच जनालाई पक्राउ गरिसकेको थियो । […]

सम्बन्धित सामग्री

हत्याको आरोप लागेका नव निर्वाचित मेयर प्रहरी नियन्त्रणमा

अछामको पञ्चदेवल विनायक नगरपालिकाका नवनिर्वाचित मेयर अम्बिका चलाउनेलाई हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय तह निर्वाचन ताका पञ्चदेवल विनायक –४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका आरोपित चलाउने सहित ...

विनोद शाही मृत्यु प्रकरण: पञ्चदेवल विनायककी मेयर चलाउने प्रहरी नियन्त्रणमा

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका आरोपित नवनिर्वाचित मेयर अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा राखेको छ । अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायण डाँगीका अनुसार चलाउनेसँगै अर्का एक आरोपित शनिबार साँझ प्रहरीकहाँ स्वयं उपस्थित भएका हुन् ।